दिपेश लामाको आवाजमा जुनकिरी गीत बजारमा आउदैँ

दिपेश लामाको आवाजमा  जुनकिरी गीत बजारमा आउदैँ
काठमान्डाँै । एक दशक देखि आस्ट्रेलिय मा बस्दै आउनु भएका सुरज ब्लोनको प्रस्तुतिमा नव गायक तथा भ्वाइस अफ नेपाल ब्याटल राउण्डका निकै प्रखर प्रतिभा गोर्खा आजिरकोट ४ सिरानडाडाका दिपेश लामाको आवाजमा सजिएको गीत जुनकिरी गीतको बजारमा आउने भएको छ । सुरज ब्लोन आफै पनि गायक भएका कारणले नव प्रतिभालाई सम्मान स्वरुप अवसरको रुपमा नव प्रतिभालाई साथ दिएको उहाँले बताउनुभयो ।सुरज ब्लोनले पहिले सन्देश नामक गित बज...

सलिनमान स्टारर ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो सहित)

सलिनमान स्टारर ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो सहित)
ए मेरो हजुर २ बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक हुन सलिमान बनियाँ । चकलेटी लुक्स , फरक हेयरस्टायल र अभिनयमा राम्रो प्रशंसा बटुलेकै कारण चर्चामा आएका सलिनको दोस्रो फिल्मका लागि दर्शकहरुले निकै प्रतिक्षा गरे । उनको दोस्रो फिल्मको रुपमा यात्रा को अफिसियल ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम , रोमान्स , कमेडी र द्धन्द सबै समेटिएका छन् । ट्रेलरमा राखिएका एक्सन र कमेडीले फिल्मप्रति कौतहु...

“म अनमोलसंग हार्छु तर भाग्दिन” :- सलिनमान

“म अनमोलसंग हार्छु तर भाग्दिन” :- सलिनमान
पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा फिल्म बन्ने क्रम निकै बढ्दो छ । यसै कारण पनि कहिलेकाही एउटै मितीमा ठुला ठुला फिल्महरु जुध्ने गरेका छन् । कतिसम्म भने एक पटक त चार वटा फिल्मसमेत जुधेका छन् । जसले गर्दा ती फिल्महरुले घाटा समेत बेहोर्नु परेको छ । तथापी ठुला व्यानरका फिल्महरु बिषेश दिनलाई लक्ष्ति गरी फिल्म रिलिज गदा दुबै फिल्मलाई दर्शकहरुले साथ दिएको पनि देखिएको छ । गएको असोजमा दुई ठुला फिल्म...

‘सारेगमप’मा प्रितमको अर्को दमदार प्रस्तुति (भिडियोसहित)

‘सारेगमप’मा प्रितमको अर्को दमदार प्रस्तुति (भिडियोसहित)
काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा इटहरीका बालक प्रितम आचार्यले आइतबार पनि आफनो धमाकेदार प्रस्तुति दिएका छन् । पछिल्लो समय लगातार ‘चार्ट बस्टर’ प्रस्तुति दिइरहेका प्रितमले आइतबार पनि उत्कृष्ट प्रस्तुती दिँदै जुरीबाट शतप्रतिशत नम्बर ल्याएका छन् । ‘दिवाना’ फिल्ममा समाबेश कुमार सानुले गाएको गीत ‘सोचेङ्गे तुम्हे प्यार’ गीत गाएका प्रितमको लागि जुरीहरुले उठेरै उनको गायकी...

‘छक्का पञ्जा २’ दुरुस्तै पुन: रिलिज नहुने , के-के छन् फेरबदल ?

‘छक्का पञ्जा २’ दुरुस्तै पुन: रिलिज नहुने , के-के छन् फेरबदल ?
नेपाली सिनेमा क्षेत्रमा एउटा इतिहास रचेको फिल्म हो छक्का पञ्जा २ । सामाजिक कथाबस्तुलाई कमेडीधारमा प्रस्तुत गरिएको यस फिल्मलाई दर्शकहरुले निकै रुचाए । दीपा श्री निरौलाले निर्देशन गरेको यस फिल्ममा दीपकराज गिरी ,प्रियंका कार्की जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय रहेको छ । जुन फिल्म बैसाख १३ मा पुन: रिलिज हुँदैछ । सो मितीमा ह...

कंगनाले दिपिकालाई दिईन् चुनौती , बनिन् सर्वाधिक महंगी नायिका

कंगनाले दिपिकालाई दिईन् चुनौती , बनिन् सर्वाधिक महंगी नायिका
बलिउडमा सधै नै समानताको कुरा गरिएतापनि अझै पनि बलिउडमा पनि पारिश्रृमिकको मामिलामा नायक नायकबीच आकास जमिनको अन्तर छ । जबकी अहिलेका नायिकाहरु नायकको भन्दा कम मेहनत गर्देनन् । जसको बिरोध नायिकाहरुले पनि गर्दे आएका छन् । कुनै समय बलिउडमा नायकबिना फिल्म नै चल्दैन भन्ने मानसिकतालाई दिपिका पादुकोण , कंगना रनावत , आलिया भट्ट जस्ता नायिकाहरुले पुष्टी गरिसकेका छन् । यी मध्ये पनि कंगना रनावत एकमात्र यस्त...

एक पछि अर्को रेकर्ड ब्रेक गर्दै गायीका टिका प्रसाई

एक पछि अर्को रेकर्ड ब्रेक गर्दै गायीका टिका प्रसाई
गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएकी छिन । प्रसाइले गाएको ‘माया लुकी लुकी…’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ । फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो । यसअघि गायिका प्रसाइकै ‘नाई मलाई था छैन…’ ले यस्तो रेकर्ड राखेको थियो । उक्त गीतले ३ करोड ६६ लाखभन्दा बढी भ्युज पाएको छ । युट्युवमा धेरै भ्युज पाउने ननफिल्मी नेपाली गीतको...

‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती ,जज नै भए कायल

‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती ,जज नै भए कायल
भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले आफनो गायन कलाबाट नेपालीसंगै भारतीयहरुको मन पनि जितिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा प्रितमले धमाकेदार प्रस्तुती दिए भने आयुषले पनि मनछुने प्रस्तुती दिए । उनले ‘विर’ फिल्ममा समाबेश “सुरली आखियोवाले” बोलको गीत गाएका थिए । उनलाई ...

‘मेरी बाँस्सै’ काण्डको तितो सत्य, युट्युबकै कारण टेलिफिल्म धरापमा

‘मेरी बाँस्सै’ काण्डको तितो सत्य, युट्युबकै कारण टेलिफिल्म धरापमा
कुनै कुनै नेपाली फिल्मले हलमा रिलिज भएर पनि सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको जति पैसा कमाउन सक्दैन । यस्तै टेलिफिल्महरु पनि आजकाल युट्युबमा बढि हेर्ने गरिन्छ । जति हेरिन्छ त्यसको आधारमा आम्दानी पनि बढ्ने गरिन्छ । त्यसलै टेलिफिल्महरु युट्युब टार्गेट हुन थालिएको छ । पछिल्लो समय सबै भन्दा बढि कमाउने टेलिफिल्ममा भद्रगोल परेको छ । अहिले मेरी बाँस्सै काण्ड बाहिरिएको छ । अर्थात मेरी बाँस्सैबाट कलाका...

कार चढेर स्कुल ड्रेसमै परिक्षा दिन पुगिन् करिश्मा (तस्बिर सहित)

कार चढेर स्कुल ड्रेसमै परिक्षा दिन पुगिन् करिश्मा (तस्बिर सहित)
नेपाली सिनेमा क्षेत्रकी चर्चित एवं सदाबहार नायिका करिश्मा मानन्धरले पनि आजबाट एसईई परिक्षा दिँदैछिन् । यसअघि परिक्षाकै लागि १६ घण्टासम्म अध्ययन गरेको बताउँदै आएकी करिश्माले आज आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडौं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परिक्षा दिन कारमा सवार भई परिक्षा केन्द्र पुगेकी उनी एसईईका लागि उत्साहित पनि थिईन् । अरु...