कंगनाले झपारेपछि आलियाले यस्तो भनिन्
बलिउडमा दबंग नायिकाको रुपमा पछिल्लो पटक आफुलाई उभ्याईरहेकी कंगना रनावतले यतिबेला धेरै बलिउडकर्मीहरुसंग दुश्मनी मोलिरहेकीछिन् । उनको बेवाक अन्दाजको कारण पनि उनी आलोचनामा पर्दे आईरहेकीछिन् भने धेरै बलिउडकर्मीसंग उनको सम्बन्ध पनि बिग्रदै गएको छ । आफनो फिल्म मनिकर्णिकालाई कोही बलिउडकर्मीले साथ नदिएको भन्दै उनले आलियामाथि पनि आक्रोस पोखेकी थिईन् । उनले आलियाले राजीको समय आफुलाई फिल्म प्रमोसन गर्न लगाएक...














