“को बन्छ लखपति”को आजको अडिसनवाट ८२ जना छनोट
माघ २५, चितवन
कालिका मिडियाले सुरु गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल “को बन्छ लखपति”को आजको अडिसनबाट ८२ जना स्टुडियो राउन्डका लागि छनोट भएका छन् ।
भरतपुर स्थित अर्किड कलेजमा भएको आजको पहिलो अडिसनवाट ४९ जना स्टुडीयो राउन्डका लागि छनोट भएका छन् । यस्तैे गुरुकुल कलेजमा भएको दोस्रो अडिसनबाट ४३ छनोट भएका छन । यसअघि १८ वटा कलेजमा भएको अडिसनबाट ४ सय ३८ बिद्यार्थी स्टुडियो राउण्डको लागि छनो...














