सानेपाको हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल, भव्य रह्यो उद्घाटन समारोह

सानेपाको हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल, भव्य रह्यो उद्घाटन समारोह
ललितपुर– फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत रुपमा उद्घाटन गरेका छन् । जेठ १३ गते आइतवारसम्म सञ्चालन हुने यो फेस्टिभललाई...

‘पुजार सार्की’मा जमेका प्रदीप

‘पुजार सार्की’मा जमेका प्रदीप
दिनेश राउतको निर्देशनमा सुभाष भुसालको निर्माणमा तयार भएको फिल्म ‘पुजार सार्की’ बिहिबारबाट रिलिजमा आएको छ । यो फिल्मको बिहिबारको व्यापार सुखद छ । बिहानैबाट हलहरुमा दर्शकको चाप सुखद देखिएको छ । फिल्मको टिमले आज बिहान काठमाडौंको सिभिल मलमा रहेको क्यूएफएक्स चेनमा विशेष शोको समेत आयोजना गरेको थियो । जातीय विभेदको कथामा तयार भएको यो फिल्ममा नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहको मुख्य भू...

‘फर्की फर्की’मा जसिताको साथी बनेकी समृद्धि

‘फर्की फर्की’मा जसिताको साथी बनेकी समृद्धि
जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फर्की फर्की’बाट समृद्धि अर्यालले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । तर, उनको पहिलो फिल्म नै अनमोल केसी सँग भयो। उनी यो फिल्ममा जसिता गुरुङको साथीको भूमिकामा छिन् । उनी साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टरमा छिन् । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफम...

‘ड्युन २’ देखि ‘क्रू’सम्म : यो साता ओटीटीमा कुन फिल्म र सिरिज हेर्ने ?

‘ड्युन २’ देखि ‘क्रू’सम्म : यो साता ओटीटीमा कुन फिल्म र सिरिज हेर्ने ?
काठमाडौं । कतिपय दर्शक फुर्सद नहुँदा हलमा गएर फिल्म हेर्न पाउँदैनन् । उनीहरु घरमै बसेर रोमाञ्चक कार्यक्रम र फिल्म हेर्न रुचाउँछन् । यो साता ओटीटी प्लाटफर्ममा केही लोकप्रिय फिल्म र सिरिज स्ट्रिमिङ हुँदैछन्, जुन दर्शकलाई सप्ताह सेलिब्रेसनको राम्रो अवसर हुनसक्छ । ड्युन : पार्ट २ ‘ड्युन २’ फ्रान्क हर्बर्टको सन् १९६५ को उपन्यास ‘ड्युन’को रूपान्तरण हो । यसको कथा पल एट्रेइड्सको वरिपरि घुम्छ ।...

‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै

‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै
जेठ १० गतेबाट रिलिजमा आउने फिल्म ‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ। निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा गरिने बताएको हो। निर्देशक सुयोग गुरुङ लिखित तथा निर्देशित यो फिल्म अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको उल्लेख छ । अमेरिकाका धेरै...

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक
काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।  बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।  गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ । नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड...

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्र...

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ । राजन भुसालको डेब्यु निर्देशनमा बन्न ला...

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष
काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ । फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल शाह भने ...

फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज

फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल केसी र जसिता गुरुङ स्टारर यस फिल्मको गीतले एकै दिन चार लाख दर्शक पाएको हो। अझैँ भ्युज बढिरहेको छ। एकै दिनमा साढे चार लाख भ्युज कटेपछि निर्माण पक्ष उत्साहित देखिएको छ। यस अघि यो फिल्मको ट्रेलरलाई पनि दर्शकले २५ लाख भन्दा बढि हेरिसकेका छन्। फिल्मको ट्रेलर र गीतले नै हिट हुने संकेत ...