शुक्रबारदेखि ‘ए मेरो हजुर ४’को छायांकन सुरु हुने, जोडिए दुर्गेश

शुक्रबारदेखि ‘ए मेरो हजुर ४’को छायांकन सुरु हुने, जोडिए दुर्गेश
लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका छन् । चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अगाडि सकिएको थियो । बाँकी ५० प्रतिशत छायांकन ...

सौगातको घट्दो क्रेज, बढ्दो माग

सौगातको घट्दो क्रेज, बढ्दो माग
नायक सौगात मल्लले निर्देशक आकाश अधिकारीको एक अनटाइटल प्रोजेक्ट साइन गरे । नायक मल्लले अभिनय गर्ने चलचित्रको छायांकन तिहारपछि गर्ने योजनामा निर्देशक अधिकारी छन् । नायक सौगात मल्लको गतबर्ष ‘पोई पर्यो काले, माछा माछा’ लगायतका चलचित्र रिलिज भए । ‘माछा माछा’ले पानी पनि भन्न नपाउँदा ‘पोई पर्यो काले’ औषत रुपमा चल्यो । तर, यसको जस सौगातलाई गएन । सौगात मल्लले चलचित्र ‘लुट’पछि आफ्नो क्रेज बनाएका...

फिल्मबाट नाम, भिडियोबाट दाम

फिल्मबाट नाम, भिडियोबाट दाम
नायक पल शाहले चलचित्रमा १० देखि २० लाखको विचमा पारिश्रमिक लिन्छन् । बर्षमा २ वटासम्म चलचित्र खेल्ने पलले पुरा पारिश्रमिक नपाएको प्रसंग केही समय अगाडि उठाएका थिए । वर्षमा २ वटा मात्र चलचित्र खेलेर कलाकारलाई आफ्नो जीवन अगाडि बढाउन सहज छैन । फेरि, चलचित्रका लागि गर्नुपर्ने मिहिनेत निकै गाह्रो छ । एउटा चलचित्र निर्माणदेखि रिलिजसम्म कलाकारले १ बर्षको पुरा समय दिनुपर्ने हुन्छ । चलचित्र चलिहाल्यो भने कला...

विजयले अस्पतालको शय्याबाटै भने- ‘स्वास्थ्यकर्मीलाई तलब घटाएर काममा खटाउने?’

विजयले अस्पतालको शय्याबाटै भने- ‘स्वास्थ्यकर्मीलाई तलब घटाएर काममा खटाउने?’
अभिनेता तथा गायक क्याप्टेन विजय लामाले कोरोना संक्रमितको उपचारमा संलग्न स्वाथ्यकर्मीको तलब र सुविधा वृद्धि गरेर उनीहरूलाई बलियो बनाउन आह्वान गरेका छन्। कोरोना संक्रमणपछि स्टार अस्पतालको आइसोलेनमा बसी स्वास्थ्य सेवा लिइरेहका विमान चालक लामाले बुधबार फेसबुकमा स्टाटस लेख्दै स्वास्थ्यकर्मीलाई बलियो बनाउन आग्रह गरेका हुन्। ‘पीपीईमा सबै एकै देखिन्छन्। अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कस...

१ महिना पनि टिकेन हिरोइनको बिहे, हनिमूनमै भयो सम्बन्धविच्छेद गर्ने निर्णय

१ महिना पनि टिकेन हिरोइनको बिहे, हनिमूनमै भयो सम्बन्धविच्छेद गर्ने निर्णय
काठमाडौं। बलिउड अभिनेत्री पुनम पाण्डेको बिहे १ महिना पनि नटिक्ने भएको छ । यही सेप्टेम्बर १० मा विवाहको सार्वजनिक घोषणा गरेकी पुनम पाण्डेले सेप्टेम्बर महिना नसकिँदै आफू सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको बताएकी छिन् । उनले यही महिनाको सुरुवातमा ब्वाइफ्रेण्ड साम बाम्बेसँग विवाह गरेकी थिइन् । तर, विवाहको २ हप्तामै पुनमले पति साम बाम्बेमाथि कुटपिटको आरोप लगाइन् । अहिले एक अन्तरवार्तामा उनले आफू सम्ब...

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?
एउटा सत्य के हो भने अभिनेत्री साम्राज्ञी आरएल शाह जति नै विवादित बने पनि उनको नेपाली फिल्ममा माग घटेको छैन । लकडाउनयता उनलाई अफर भएका र साइन गरेका फिल्मले पनि यो कुरा प्रमाणित गर्छ । ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी उनको पाइपलाइनमा अहिले तीन फिल्म छन् र तिनै फिल्ममा महंगो पारिश्रमिक बुझेकी छन् । ‘रातो टीका निधारमा’ गर्नुभन्दा अगाडि नै साम्राज्ञीले १६ लाख पारिश्रमिकमा निर्दे...

दिपकको नयाँ चलचित्र ‘कृष्ण लीला’ मा पुष्प र दीपिकाको जोडी

दिपकको नयाँ चलचित्र ‘कृष्ण लीला’ मा पुष्प र दीपिकाको जोडी
काठमाडौं - कोरोनाभाइरसको संक्रमणका कारण नेपाली चलचित्र क्षेत्रमा निर्माण भइसकेको चलचित्रहरु प्रदर्शनमा आउन सकिरहेका छैनन् । सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका चलचित्रहरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना पनि कम छ । नयाँ चलचित्रका घोषणा भए पनि छायांकन पनि शुरु भएका छैनन् । कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि चलचित्रको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । यसैबीच चलचित्र '...

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?
एउटा सत्य के हो भने अभिनेत्री साम्राज्ञी आरएल शाह जति नै विवादित बने पनि उनको नेपाली फिल्ममा माग घटेको छैन । लकडाउनयता उनलाई अफर भएका र साइन गरेका फिल्मले पनि यो कुरा प्रमाणित गर्छ । ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी उनको पाइपलाइनमा अहिले तीन फिल्म छन् र तिनै फिल्ममा महंगो पारिश्रमिक बुझेकी छन् । ‘रातो टीका निधारमा’ गर्नुभन्दा अगाडि नै साम्राज्ञीले १६ लाख पारिश्रमिकमा निर्दे...

लक्ष्य नबदल्न प्रदीपको सुझाव

लक्ष्य नबदल्न प्रदीपको सुझाव
कोरोना भाइरसका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको ६ महिनाभन्दा बढी भइसकेको छ । सरकारले अन्य क्षेत्र सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कोरोनाको संक्रमण थप भयावह भइरहेको अवस्थामा दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना टर्दै गएको छ । दशैंपछि फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किनेमा धेरै आशावादी छन् । कोरोनाका कारण फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा प्...

दशैंमा हल खुले कुन फिल्म रिलिज गर्ने ?

दशैंमा हल खुले कुन फिल्म रिलिज गर्ने ?
विगत ६ महिनादेखि बन्द रहेका हलहरु कहिले खुल्छन् अझै टुंगो छैन । नेपालीहरुको ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । दशैंमा नेपाली चलचित्रको राम्रो व्यापार हुने गर्दछ । अघिल्ला बर्षका रेकर्ड हेर्दा पनि दशैंमा रिलिज भएका चलचित्रले राम्रो कमाई मात्र गरेका छैनन्, चलचित्र क्षेत्रलाई गतिशिल बनाउन ठूलो भूमिका पनि खेलेका छन् । दशैं लगतै तिहार पनि सुरु हुने भएकाले यो समयमा चलचित्र रिलिज गर्न निर्माता त...