आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा नायक सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रमा नायक शिव श्रेष्ठले समेत मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित...

‘कृष्ण लिला’मा पुष्प र दीपिका

‘कृष्ण लिला’मा पुष्प र दीपिका
चलचित्र ‘कृष्ण लिला’को निर्माण हुने भएको छ । दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन असोजको १५ गतेबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ । च...

आखिर किन ५ हजारका दरले चलचित्रकर्मीलाई राहत बाँड्दै छ त चलचित्र बोर्ड ।

आखिर किन ५ हजारका दरले चलचित्रकर्मीलाई राहत बाँड्दै छ त चलचित्र बोर्ड ।
काठमाडौं । कोरोनाका कारण चैत ६ गतेबाट चलचित्र क्षेत्र ठप्प हुँदा समस्यामा परेका चलचित्रकर्मीहरुलाई चलचित्र विकास बोर्डले राहत वितरण गरिरहेको छ । बोर्डले प्राविधिक तथा कलाकारहरुलाई राहत वितरण गरिरहेको हो । बोर्डका अनुसार सबैभन्दा धेरै चलचित्र प्राविधिक संघलाई १० लाख रुपैयाँ वितरण गरिएको छ । उक्त रकम संघले २०० प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले वितरण गरेको छ । अति धेरै आर्थिक समस्यामा प...

लफडामै विताए कलाकार र पत्रकारले ६ महिना, के के भए थिए लफडा

लफडामै विताए कलाकार र पत्रकारले  ६ महिना, के के भए थिए  लफडा
कोरोना भाइरसका कारण नेपाली सिने उद्योग थला परेको छ, तर चलचित्रकर्मी भने सिर्जनात्मक काममा भन्दा विवादमै रुमल्लिए। चैतयता नेपाली सिने उद्योग ठप्प छ। हल बन्द हुँदा चलचित्र प्रदर्शन भएका छैनन्। कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेका कारण अब कहिले नेपाली सिनेमा प्रदर्शन हुने हो, यकिनका साथ भन्न सकिने अवस्था छैन। यस्तो विषम परिस्थितिबाट गुज्रिएको सिने उद्योग कलाकारका कारण लफडामा फसिरह्यो।...

१६ बर्षकी नम्रता

१६ बर्षकी नम्रता
अभिनेत्री नम्रता सापकोटाले आफू १६ बर्ष भएको भन्दै जन्मदिन मनाइन् । उनले जन्मदिन मनाउँदा सधै नै १६ बर्ष भनेर लेखेकी छिन् । परिवार र आफ्ना नजिकका साथीसँग उनले जन्मदिन मनाएको देख्न सकिन्छ । आफूलाई १६ बर्षको भनेर जन्मदिन मनाएको तस्वीर नम्रताले पोष्ट गरिन् । तर, सामाजिक संजाल प्रयोगकर्ताले भने उनले १६ बर्षको भनेर लेखेपछि ट्रोल बनाइरहेका छन् । १६ बर्षको मानिस कस्तो हुन्छ भनेर उनीहरुले मजाक बनाइरहेक...

विपिन कार्कीको रोजाई

विपिन कार्कीको रोजाई
अभिनेता विपिन कार्कीले प्रसाद २ सिनेमा साइन गरेका छन् । सौरभ चौधरीले निर्देशन गर्ने यो सिनेमालाई सुशिल पौडेलले निर्देशन गर्दैछन् । यो सिनेमाका लागि विपिन कार्की उत्साहित छन् । लकडाउनको समयमा आधा दर्जन बढी सिनेमाको कथा पढेका विपिनले प्रसाद २ पछि अरु केही सिनेमाको कथा पनि मन पराएका छन् । तर, विपिन कार्की भने आफूले मास सिनेमामा काम गर्ने बताउँछन् । अहिलेको अवस्थामा थोरै दर्शकलाई मात्र मनपर्ने, स...

रफतारमा फिल्म दर्ता , गुणस्तर माथी प्रश्न चिन्ह खडा

रफतारमा फिल्म दर्ता , गुणस्तर माथी प्रश्न चिन्ह खडा
राजधानीमा कार्यक्रम आयोजना गरेरै हिड्दा हिड्दै फिल्मको निर्माण गर्ने जानकारी गराइएको थियो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह कलाकार फिल्मका । यो फिल्म बन्ने कुरा चहलपहलको सुरुवात हो । धुलो फिल्मको प्रेस शो भएको थियो फागुणमा । यसपछि कार्यक्रम भएन नेपाली फिल्मको । नेपाली फिल्मको कार्यक्रम नभएर कुनै चहलपहल नभएको बेला हिड्दा हिड्दैले जुटाएको थियो अवसर । कोरोनाले गर्दा फिल्मको निर्माण हुन्न अब...

शिशु गुमाएकी आमाको पीडाको कथामा ‘बिलाप’

शिशु गुमाएकी आमाको पीडाको कथामा ‘बिलाप’
दस वर्षे युद्धको समयमा एक आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडामा ‘बिलाप’ गीत तयार भएको छ । गीतकार मनिष बसिष्टको रचना र सजल न्यौपानेको स्वर तथा संगीत रहेको यो गीतको भिडियोमा प्रमिला खनालको अभिनय हेर्न सकिन्छ । भिडियोमा गम्भिर बिष्टको निर्देशन, सुवोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । एउटा आमाले शिशु गुमाउनुपर्दाको पीडाले उनको मनमा मानवता र इश्वरप्रतिको आस...

जाहान्वीको ‘लक्ष्मीपूजा’ दशैंमा रिलिज हुने

जाहान्वीको ‘लक्ष्मीपूजा’ दशैंमा रिलिज हुने
निर्माता शोभित बस्नेतले चलचित्र ‘लक्ष्मीपूजा’को निर्माण गरिरहेका छन् । दशैंमा हलमा नै रिलिज गर्ने गरि उनले यो चलचित्रको छायांकन भैरहेको बताए । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई समिर मियाँले निर्देशन गरेका छन् । यो चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका छ । चलचित्रमा नायक सलोन बस्नेत र मोडल रियाशा दाहाल विशेष भूमिकामा देखिदैछन् । ...

साम्राज्ञीको उस्तै माग, महंगो पारिश्रमिक

साम्राज्ञीको उस्तै माग, महंगो पारिश्रमिक
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरिन् । उनले, लकडाउनपछि साइन गरेको यो दोश्रो चलचित्र हो । यसअघि उनले नायक मनिष राउत, नायिका आना शर्माको पनि मुख्य भूमिका रहने एक चलचित्र साइन गरिसकेकी छिन् । नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको चर्चा चलचित्र बजारमा छ । गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । दुबै चलचित्...