‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह
नायिका निरुता सिंहले आफूले काठमाण्डौ मिस गरिरहेको र चाडै आउन चाहेको बताएकी छिन् । मुम्बइमा रहेकी निरुताले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘लकडाउन र कोरोनाका कारण काम अगाडि बढ्न सकेको छैन । तर, म चाडै काठमाण्डौ आएर काम गर्न आतुर छु ।’ नायिका सिंहले चलचित्र ‘दर्पण छायाँ फेरि’मा काम गर्न लागेको जानकारी दिइन् । भनिन्–‘यो चलचित्र मेरो, नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानको ड्रिम प्रोजेक्ट हो । उत्तम...

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर
सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लहरो तान्दा पहरो गर्जिएको छ । यस घटना आत्महत्या हुँदै लागुऔषध मुद्दाले बलिउडमा सनसनी मच्चाएको छ । धेरै कलाकर्मीहरु यसमा मुछिएका छन् । एक अर्कोमा आरोप प्रत्यारोप गर्नमा व्यस्त छन् । लागूऔषधमा मुछिएपछि एनसीबीले रिया चक्रवर्तीलाई गिरफ्तार गरीसकेको छ । यससँगै एनसीबीको अभिनेत्रीहरु दिपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपुर र रकुल प्रीत सिंह निशानामा परेका...

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार
सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणभित्रको लागुऔषधको मुद्दामा मुछिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान अगाडी बढाइरहेको छ । एनसीबीले अनुसन्धान गर्दा बलिउड कलाकारहरुको नाम आएसँगै नायिकाहरु दिपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरसँग सोधपुछ गरिसकेको छ । एनसीबीले ४ जनासँग गरेको सोधपुछमा नायिकाहरुले लागूऔषध लिएको अस्विकार गरेका छन् । एनसीबीका एक अधिकारीले बताएअनुसार वाट...

साम्राज्ञीले पारिश्रमिक घटाएर फिल्म साइन गरेकी छन् : नेहा

साम्राज्ञीले पारिश्रमिक घटाएर फिल्म साइन गरेकी छन् : नेहा
गत वर्ष प्रदर्शित दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि अभिनेत्री साम्राज्ञी आरएल शाहको स्टारडममाथि प्रश्न उठेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि निर्माता तथा निर्देशकले उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा लिएका थिए । तर, यी दुई फिल्मपछि बक्सअफिसमा उनको जादू चल्न सकेको छैन । श्रृंखलाबद्ध विवादका कारण प्रशंसकभन्दा आलोचक बढी कमाएकी साम्राज्ञील...

नेपाली चलचित्र “विनाशक THE POWER” बन्दै…

नेपाली चलचित्र “विनाशक THE POWER” बन्दै…
डि.एस.डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन अनि गुरु सागर चौलागाईं को प्रस्तुती रहने नेपाली कथानक चलचित्र “विनाशक The power” बन्ने भएको छ । चलचित्रमा कलाकारहरू गुरु सागर चौलागाईं, रोशिका राय, रबि खडका र रविन श्री चयन गरिएको छ । त्यस्तै उक्त चलचित्रमा आवस्यक कलाकारणहरू पनि बिस्तारै छनौट गरिने जानकारी दिनुभयो । पुरुषोत्तम न्यौपानेको संगीतमा नित्याशिवा, दिपक लिम्बु, पुरु...

‘स्टोरी बैंक’ स्थापनाको तयारीमा बोर्ड

‘स्टोरी बैंक’ स्थापनाको तयारीमा बोर्ड
नेपालमा फिल्म स्टोरी कमजोर भयो भन्ने कुरा बेला बेलामा उठिरहेको अवस्थामा चलचित्र विकास बोर्ड नेपालले ‘स्टोरी बैंक’ स्थापना गर्ने भएको छ । नेपाल सरकारले यो वर्षको बजेट भाषणमार्फत मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने नीति सार्वजनिक गरेपछि विकास बोर्डले मौलिक स्टोरी छनौटका लागि ‘स्टोरी बैंक’ स्थापना गर्न लागेको हो । बोडले ‘स्टोरी बैंक’ स्थापनाका लागि ‘स्टोरी बैंक कार्यविधि २०७७’ मस्यौंदा तयार प...

प्रदर्शक फिल्म खोज्ने, निर्माताले नाफा

प्रदर्शक फिल्म खोज्ने, निर्माताले नाफा
बिहारको सरकारले ५० जना दर्शकमात्र प्रवेश गर्न पाउने गरेर फिल्मको रिलिज गर्न दिने भएको छ । अक्टुबर १ बाट फिल्म रिलिज हुनेछ बिहारमा । ५० जना दर्शक हलमा पुगेर फिल्म हेर्दा फिल्म बनाउने निर्माताले पैसा कती कमाउने हुन् । तर, हल खुल्यो भन्ने सन्देश जाला यसबाट । नेपालमा हल खुल्ने कुरा भएको छैन । हल कहिलेबाट खुल्ने हो भनेर निर्णय भएको छैन । निर्णय हुन्छ भन्ने आशामा छन् फिल्म प्रदर्शक । दशैंमा फिल्म लगा...

दुई चोरको कथामा ‘तीन जन्तु’

दुई चोरको कथामा ‘तीन जन्तु’
वि.सं २०३० सालमा घटेको एक घटनामा आधारित रहेर तयार पारिएको चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार अर्पण थापा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ र रोविन तामाङलाई फरक अवतारमा देख्न सकिन्छ । २ चोरले रहस्यमयी बाकस लुटेपछि उत्पन्न परिस्थितीको कथामा यो चलचित्र बनेको छ । अर्पण थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पौषको १७ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । ...

पललाई तनाव !

पललाई तनाव !
कोरोनाका कारण जारी लकडाउनको समयमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली कलाकार को होला ? जो कोहीले यसको जवाफ फ्याट्ट दिन सक्छन्- पल शाह । लकडाउन खुकुलो भएपछि उनले म्यूजिक भिडियोबाट लाखौं छापे । फिल्म र म्यूजिक भिडियोमा राम्रो माग भएका उनले लकडाउन भएयता दुई दर्जन बढी भिडियोमा अभिनय गरेका छन्, जुन यूट्युबमा रुचाइएका पनि छन् । कोरोनाको संक्रमणबाट बच्न लकडाउन भएपछि फिल्म निर्माण र प्रदर्शन रोकिएको छ । ज...

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योतीको प्रशंसा, श्रृष्टीले मन जितिन्

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योतीको प्रशंसा, श्रृष्टीले मन जितिन्
विश्वकै नम्बर १ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भयो । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि यो शो प्रशारण हुँदै आएको छ । प्रिमियर शोबाट नै चर्चा बटुलेको यो शोको पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरे । यो शोमा नायक दीलिप रायमाझी,...