करण न्यौपानेको कारुनिक सृजना ‘उड्यो चरी’ बजारमा (भिडियो)
पछिल्लो समयका लोकप्रिय अनि व्यस्त सर्जक हुन् करण न्यौपाने । विगत लामो समयदेखि नेपाली गीत संगीतमा क्रियाशिल करणका सृजनाहरु बजारमा दिनहुँजसो रिलिज भइरहेका हुन्छन् ।
यसैबीच, करणकै शब्द, संगीतमा रहेको एउटा कारुनिक गीत केही दिन अगाडि मात्रै रिलिज भयो। ‘उड्यो चरी’ बोल रहेको गीतमा लोकप्रिय गायक प्रकाश सपूत , माण्डपी त्रिपाठी र तेजस्वी पन्तको मनछुने आवाज रहेको छ। गीतलाई बिपिन आचार्यले अरेन्ज गरेका हुन...














