नेपाली कथानक चलचित्र “ लवजोन“ युटुब मार्फत सार्वजनिक ।

नेपाली कथानक चलचित्र “ लवजोन“ युटुब मार्फत सार्वजनिक ।
काठमान्डाँै , २४ चैत । सामाजिक विषयबस्तुमा रहेर निमार्ण गरिएको नेपाली कथानक चलचित्र “ लवजोन“ युटुब मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी धायलको लेखन तथा निर्देशनमा निमार्ण भएको चलचित्रमा युवा युवती विचको प्रेम कथालाई चलचित्रमा उतारिएको छ । लाखौ सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ । ओम बा कार्की प्रस्तुतीमा को नि...

निर्मातालाई मुर्गा बनाउँछन् निर्देशकहरू

निर्मातालाई मुर्गा बनाउँछन् निर्देशकहरू
उदाहरण १ एक स्थापित अभिनेत्री आफू अभिनय गर्ने चलचित्रका लागि निर्देशकको इसारामा लगानीकर्ताको खोजीमा जुटिन् । त्यसै क्रममा भारतमा बसोबास गर्ने नेपालीभाषी फेला पारिन् र लगानीका लागि तयार पारिन् । भारतमै चलचित्रको छायांकन गरियो । प्रदर्शनमा पनि आयो तर व्यावसायिक असफलता बेहो¥यो । उनले लगानी गर्दा कुनै कागजात पनि बनाएका थिएनन् । त्यसैले पैसा फिर्ता पाउने त कुरै भएन । कुनै कानुनी आधार नभएपछि उनी सधैंका...

अभिनेत्रीहरुको लकडाउन : फिल्म, खाना र परिवार

अभिनेत्रीहरुको लकडाउन : फिल्म, खाना र परिवार
काठमाडौँ — सँधै फिल्ममा व्यस्त हुने अभिनेत्रीहरुले लकडाउनको समयलाई मुश्किलले पाइने छुट्टीका रुपमा लिइरहेका छन् । घरको काम र ध्यानमा व्यस्त रेखा जाडो छल्नलाई तिहारमा आमा मोरङ गाउँ गएदेखि म घरमा एक्लै छु । एक्लै भएपनि दिक्क लागेको छैन । म पहिलेदेखि नै अनुशासनमा बस्ने मान्छे हुँ । बिनाकाम लखरलखर हिँड्ने मेरो बानी छैन । बिहानै उठेर व्यायाम गर्छु, योगा गर्छु । लकडाउनदेखि नै घरको सहयोगी...

निर्देशक विनोद पौडेलका फिल्म सिफारिस

निर्देशक विनोद पौडेलका फिल्म सिफारिस
काठमाडौँ — 'बुलबुल' निर्देशन गरेर चर्चा बटुलेका निर्देशक बिनोद पौडेलको लकडान दैनिकी अहिले फिल्म सम्बन्धि पुस्तक पढेरै बितिरहेको छ । फिल्महरु पनि हेर्छन् । दोहोर्‍याएर फिल्म हेर्न रुचाउँछन् उनी । त्यसैले पूराना फिल्महरु दोहोर्‍याएर हेरिरहेका छन् । घरका काम फिटिक्कै छुँदैन थिए पहिला। अहिले घरको काममा सहयोग गर्न थालेका छन्। कहिले भाँडा माझिदिन्छन्। परिवारसँग समय बिताइरहेका छन्। छतमा गएर सूर...

प्राविधिकलाई पूजाको २ लाख बराबरको खाद्यान्न सहयोग

प्राविधिकलाई पूजाको २ लाख बराबरको खाद्यान्न सहयोग
कोरोनाको कारण विश्व नै यतिबेला संकटमा रहेको छ। विश्वका अधिकाश देश लकडाउनमा रहेका छन्। व्यापार व्यावसाय सवै ठप्प रहेको छ। यसकारण पनि हरेक क्षेत्रमा आर्थिक संकट रहेको छ। हुदा खाने र दैनिक काम गरेर काहने वर्ग यसको प्रत्यक्ष मारमा परेको छ। नेपाल पनि करिव दुई हप्ताबाट लकडाउनमा रहेको छ। यसबाट हरेक क्षेत्र प्रत्यक्ष प्रभावित भैरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन। बिशेष गरि चलचि...

चलचित्र बनाउने तयारीमा मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल, ‘टिकटक’ बाट खोज्दै

सपना पाेखरेल२३ चैत्र २०७६, काठमाडौँ मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल लकडाउनको समय टिकटकमा बिताइरहेकी छिन् । वास्तवमा उनी टिकटक मा कलाकार खोजिरहेकी छिन् । मिनाले केहीसमय अघि चलचित्र बनाउने तयारी गरिरहेको बताएकी थिइन् । अहिले उनी टिकटकमा आफ्नो चलचित्रको लागि कलाकार खोजिरहेकी छिन् । मिनाले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी दिएकी हुन् । मिनाले माहोल सामान्य भएपछि आफू चलचित्रको का...

कोरोनासंग लड्दै गरेकी कनिका कपुरको छैटौँ रिपोर्टमा बल्ल आयो नेगेटिभ तर घर फर्कन भने पाईनन्

कोरोनासंग लड्दै गरेकी कनिका कपुरको छैटौँ रिपोर्टमा बल्ल आयो नेगेटिभ तर घर फर्कन भने पाईनन्
काठमाडौ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाबाट संक्रमित संख्यण ३ हजार नाघेको छ । यस्तै कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्टमा खुशीको खबर आएको छ । पांच पटक सम्म कोरोना टेष्टमा पोजिटिभ आएपछि तनाबमा रहेकी कनिका आज छैटौं रिपोर्टमा नेगेटिभ आएपछि खुशी भएकी छिन् । केहि समय अघि उनको छैटौं टेष्टको रिपोर्टमा ने...

सामुदायिक पशुहरुका लागी ‘एक कचौरा पानी, र एक कचौरा खाना’ अभियान, ‘एनिमल नेपाल’ लाई आयंका जोडीको साथ

सामुदायिक पशुहरुका लागी ‘एक कचौरा पानी, र एक कचौरा खाना’ अभियान, ‘एनिमल नेपाल’ लाई आयंका जोडीको साथ
कोभिड १९ ले विश्व नै त्रसित छ। चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको यो भाइरस मान्छेबाट मान्छेमा सर्ने गर्दछ। सोहि कारण पनि भिडभाड बाट टाढा रहन यसको बचाउको पहिलो कदम हो। नेपालमा पनि अहिलेसम्म ६ जना कोरोना प्रभावित विरामी भेटिएका छन्। १ जना निको भैसकेका छन् भने ५ जना सामान्य अवस्थामा उपचार गरिरहेका छन्। देश लकडाउनमा गएको दोश्रो साता सकिने तयारीमा रहेको छ। यो बेलामा गरेर खाने समुदायको लागी निकै कठिन ...

लकडाऊनमा सिनेमा मस्ति

इन्द्र चौधरी/कृष्णराज सर्वहारी । काठमाडौं : कोरोनाको असर कम हुँदै गएपछि चीनले फिल्म हल खोल्दै गए पनि नेपालमा अहिले हलमा फिल्म हेर्नु कल्पना बाहिरको कुरा हो। लकडाउनका बेला अहिले घरकै टीभीमा धेरैले फिल्म हेरेर समय बिताइरहेका छन्। जहिले पनि कुनै न कुनै फिल्ममा आबद्ध रहने व्यस्त कलाकार दयाहाङ राई लकडाउनको अवस्थामा घरपरिवारसँगै दिन बिताइरहेका छन्। यस्तो बेला फिल्म नहेर्ने कुरै भएन। उनले अ...

चलचित्र पत्रकार संघले पत्रकारहरुलाई राहत दिने

चलचित्र पत्रकार संघले पत्रकारहरुलाई राहत दिने
चलचित्र पत्रकार संघ नेपालले लकडाउनबाट प्रभावित चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । संघमा आवद्ध पत्रकारहरुलाई राहत प्रदान गर्न लागिएको हो । चलचित्र पत्रकार संघ चलचित्र पत्रकारहरुको छाता संगठन हो । संघका महासचिव समीर बलामीले जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरस संक्रमणका कारण समस्यामा रहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गर्न लागिएको जानकारी दिईएको छ । सोमवार देखि खाद...