नाट्य महोत्सव अन्तर्गत शनिबार ‘दयालु रुख’ लाइभ स्ट्रिमिङ हुदै

नाट्य महोत्सव अन्तर्गत शनिबार ‘दयालु रुख’ लाइभ स्ट्रिमिङ हुदै
‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को नवौं दिन शनिबार नाटक ‘दयालु रुख’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । कथाघेराको प्रस्तुतिमा बनेको नाटकमा आकांक्षा कार्कीको परिकल्पना तथा निर्देशन रहेको छ । यो नाटक अमेरिकी लेखक शेल सिल्भरस्टेनको बालकथा ‘द गिभिंग ट्री’ मा आधारित रहेको छ । विश्व प्रसिद्ध उक्त कथा धेरै ...

होम क्वारेन्टाइमा बसेका राजेश हमालको दाह्री फुल्यो ,

होम क्वारेन्टाइमा बसेका राजेश हमालको दाह्री फुल्यो ,
काठमाडौ । अभिनेता राजेश हमाल लकडाउनका कारण घरमा नै रमाइरहेका छन् । कहिले श्रीमतीसँग नाचेको भिडियो सामाजिक सञ्जालमा हालेर दर्शकको मनोभाव बुझिरुहेका हुन्छ् भने कहिले मेरो कफीसप भन्दै आफ्नै घरको आगँनमा बसेर चिया पिउदै गरेका छन् । उमेरले पच्पन बर्ष पुग्न लागेका हमाल आफुलाई सधै जवान ठान्छन् । पत्रकारहरुलेउनको उमेर सोध्यो भने एकिन भन्दैनन् बरु १५ बर्ष भनेर ठट्टा मानै उडाइदिने गरेका छन् ।सावृजनिक कार्यक्...

गायिका क्यालीमा देखियो कोरोना संक्रमण, भन्छिन् – ‘मैले गन्ध र स्वाद पुरै बिर्सिसकेको छु’

गायिका क्यालीमा देखियो कोरोना संक्रमण, भन्छिन् – ‘मैले गन्ध र स्वाद पुरै बिर्सिसकेको छु’
एजेन्सी - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म धेरै कलाकार पनि प्रभावित बनेका छन् । यस्तै अमेरिकी गायिका क्याली शोरमा पनि कोरोनाको संक्रमण देखिएको छ । आफु कोरोनाबाट संक्रमित भएको बारे उनले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएकी छिन् । उनले ट्विटरमा सामान किन्न घरबाट बजार जादा आफु कोरोनाको शिकार बनेको बताएकी छिन् । उनले ट्विटरमा भनेकी छिन् - 'म पछिल्लो तीन सातादेखि क्वारेन्टाइनमा बस...

कोरोनाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई नायक पल शाहद्वारा पाँच लाख सहयोगको घोषणा

कोरोनाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई नायक पल शाहद्वारा पाँच लाख सहयोगको घोषणा
काठमाडौं । अभिनेता पल शाहले कोरोनाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई पाँच लाख सहयोगको घोषणा गरेका छन् । शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत सो सहयोगको घोषणा गर्दै सहजीकरण गरिदिन चलचित्र प्राविधिक संघलाई आग्रह गरेका छन् । ‘बिश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्...

अब फिल्म गर्न छैनन् साम्राज्ञी ‘क्रेजी’

अब फिल्म गर्न छैनन् साम्राज्ञी ‘क्रेजी’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी आरएल शाह गएको दश दिनदेखि घरभित्रै छन् । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना शुभचिन्तकलाई विशेष सावधानी अपनाएर घरमै सुरक्षित रुपमा बस्न आग्रह गर्दै आएकी उनको दैनिकी भने फिल्म हेरेर वितिरहेको छ । इन्स्टाग्राममा आफूले घरमा गरेका विभिन्न क्रियाकलापका तस्विर तथा भिडियो क्ल...

फिल्म प्राविधिकलाई दीपक राज गिरी समूहद्वारा राहत

फिल्म प्राविधिकलाई दीपक राज गिरी समूहद्वारा राहत
कोरोना भाईरसको माहामरीले बिश्वलाई गाँजिरहेको बेला नेपाली फिल्म क्षेत्र पनि ठप्प छ । दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको अवस्था दयनिय भएको छ । यहि समयमा अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले फिल्ममा काम गर्ने प्राविधिकलाई राहत स्वरुप सहयोग घोषणा गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै गिरीले उक्त घोषणा गरेका हुन् । एउटै स्टाटसलाई निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला...

लक डाउन को सदुपयोगका लागि जय किशन बस्नेतको हिरो नम्बर १ सार्बजनिक

लक डाउन को सदुपयोगका लागि जय किशन बस्नेतको हिरो नम्बर १ सार्बजनिक
काठमाडौं । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइल टिभी च्यानल मार्फत सार्वजनिक भएको हो । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, श...

‘लकडाउन’ ले फिल्म प्राविधिकलाई छाक टार्नै समस्या

‘लकडाउन’ ले फिल्म प्राविधिकलाई छाक टार्नै समस्या
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण केही नेपालीमा समेत देखिएपछि सरकारले दोस्रो पटक ८ दिनका लागि ‘लकडाउन’ को अवधि लम्ब्याएको छ । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्नेलाई आर्थिक संकट उत्पन्न भएको छ । मजदुरी गर्नेहरुलाई बिहान बेलुका हात मुख जोर्न नै समस्या हुन थालेको छ । कोरोनाको त्रासले एक महिनायता नेपाली फिल्मको छायांकनदेखि प्रदर्शनसम्म स्थगि...

युट्युबमा आयो फिल्म ‘अनुराग’ एलिजाको अभिनय कमजोर ( फिल्म सहित )

युट्युबमा आयो फिल्म ‘अनुराग’   एलिजाको अभिनय कमजोर ( फिल्म सहित )
काठमाडौ । संचारकर्मी ऋषि धमलाको प्रस्तुतिमा बनेको फिल्म ‘अनुराग’ युट्युब मा रिलिज भएको । हिजो रिलिज भएको फिल्म ‘अनुराग’ फिल्म हलमा सुपर फ्लप भएको थियो । सत्यराज चौलागाईंले निर्देशन गएको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेंन लामा, सरोज खनाल, रुप राना, राजाराम पौड्याल, मोहन निरौला, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । mिल्मले सानामा लगाएको पिरती खोज्दा खोज्दा खोज्दै एकअर्काको...

सौगातको ‘‘पोइ पर्‍यो काले’ र पञ्चेबाजा युट्युब परे ट्रेन्डिङमा

सौगातको ‘‘पोइ पर्‍यो काले’ र पञ्चेबाजा युट्युब परे ट्रेन्डिङमा
काठमाडौ । सबै घरमा बसेको बेलामा फिल्म हेर्न बाताबरण बन्छ भनेर होला अहिले नेपाली फिल्म युट्युवमा भकाभकी अपलोड गरिरहेको छ । पछिल्लो समय दर्जनौ फिल्म युट्युवमा हालिएको छ । ‘पोइ प¥यो काले , पञ्जेबाजा , जादुगर २, अनराग’ हिरोन नम्बर १ ’ लगायत फिल्म युटुयुवमा हालिएको छ । भएभरका फिल्म हेरिसकेका नेपाली दर्शकले लकडाउनका बेला युट्युबमा भेटिएका कुनै नेपाली फिल्म हेर्न छाडेका छैनन् । यसैलाई लिएर पहिलो नम्बर...