नयाँ गीत ‘पिरतीको पब्जी ‘
पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ ।
यस्तैमा यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।
पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिच...