हिरोइन बन्न चासो देखाइनन् मिस वर्ल्ड मानुषी छिल्लरले, अहिले के गर्दैछिन् ?
banner
मुम्बइ। २०१७ की मिस वर्ल्ड मानुष छिल्लर बलिउड फिल्मा आउने धेरैले अपेक्षा गरेका थिए तर यसविपरित उनले भने फिल्ममा आउन चासो देखाइनन् । मानुषी छिल्लर २०१७ की मिस वल्र्ड बिजेता हुन् । एमएमबिएस बिद्यार्थी छिल्लर विश्व सुन्दरीको उपाधि जितेपछि रातारात बिश्व चर्चित सेलिब्रेटी बनिन् ।
उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी विद ब्रेन’ शीर्षकको प्रस्तुति सबैका लागि आकर्षक बन्यो सोही...