‘राजागंज’ को सेन्सर पास
केन्द्रीय चलचित्र जाँच समितिले केही दृश्य सम्पादन पश्चात‘युनिभर्सल’ सर्टिफिकेट सहित प्रदर्शन गर्न अनुमति दिएको हो। बुधबार फिल्ममा समावेश केही दृश्य र संवादमा आपत्ती जनाउँदै सच्चाएर ल्याउन सेन्सर बोर्डले भनेको थियो।
फिल्मको चैत १ गते रिलिज मिति तोकिएको थियो। केन्द्रीय चलचित्र जाँच समितिले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भाषणको दृश्य समेटेकामा आपत्ति जनाउँदै यस फिल...














