नयाँ वर्ष २०२६ मा भावनाको ‘प्रार्थना’—रोशनी र प्रज्वलको म्युजिक भिडियोले बढायो उत्सुकता
जनवरी १ यथार्थ नयाँ वर्ष २०२६ को अवसर पारेर नेपाली म्युजिक भिडियो ‘प्रार्थना’ सार्वजनिक हुने तयारीमा छ भने टिजर र पोस्टर रिलिज भएसँगै यस भिडियोले सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुल्दै दर्शकमाझ उत्सुकता पैदा गरिरहेको छ। रोशनी कार्की र प्रज्वल दुलालको मुख्य अभिनय रहेको ‘प्रार्थना’ भावनात्मक कथामा आधारित म्युजिक भिडियो हो। जसमा सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा कथा, लेखन तथा निर्देशन ...













