‘लडाइँ पहिचानको’ टिजर सार्वजनिक : जनजातीय आन्दोलनकै कथाबाट प्रेरित फिल्म
कोशी प्रदेश नामकरणविरुद्ध उभिएको ‘नो कोशी आन्दोलन’लाई आधार बनाएर निर्माण गरिएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक भएको छ। आगामी मंसिर ५ गतेबाट यो फिल्म देशभर प्रदर्शनमा आउँदैछ।
टिजरमा हालसालै चर्किएको पहिचान, समानता र स्वायत्तताको मुद्दालाई केन्द्रबिन्दु बनाइएको छ। सिलाम साक्मा अंकित झण्डा फहरिएको दृश्यले आन्दोलनको स्वरूप र फिल्मले उठाउने गम्भीर प्रश्नलाई संकेत गरेको देखिन्छ।
फ...













