२०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ‘ युट्युबमा सार्वजनिक
पुस १८ ,काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ' युट्युबमा सार्वजनिक गरे सगै दर्शकले मन पराएका छन् ।चलचित्र यति बेला युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ ।
युट्युबको ट्रेन्डिङ चौथो स्थानमा रहेको चलचित्रलाई यो समाचार तयार पर्दा सम्म १६ हजार भन्दा बढी लाईक मिलेको छ। ७ लाख १२ हजार भन्दा बढी पटक हेरिएको यस चलचित्रलाई साढे तिन सय भन्दा बढी राम्रो कमेन्ट आएको छ ।चलचित्र हेर्ने...














