एलिजा र लक्ष्मीले छाडेपछि फिल्म ‘घिन्ताङ’ मा केकी अधिकारी अनुवन्धित

एलिजा र लक्ष्मीले छाडेपछि फिल्म ‘घिन्ताङ’ मा केकी अधिकारी अनुवन्धित
सबैभन्दा पहिला अनुबन्ध भएकी नायिका एलिजा गौतमले पिता विरामी भएको कारण देखाउँदै फिल्म ‘घिन्ताङ’ छाडिन् । निर्देशक दीपक श्रेष्ठले नायिका एलिजा गौतमले यो चलचित्र छाडेपछि दीपकले नायिका लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए । सरस्वती पूजाको दिन शुभसाइत गरिएको चलचित्रको छायांकन सुरु हुन नसकेपछि लक्ष्मीले पनि हात झिकिन् । लक्ष्मीले अर्को चलचित्र ‘अनन्त’को छायांकन मितिसँग यसको छायांकन म...

‘कबड्डी ४’मा मिरुनाको इन्ट्री

‘कबड्डी ४’मा मिरुनाको इन्ट्री
बहुचचिर्त नेपाली फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको जानकारी दिएको हो । परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले काठमाडौँ आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले यस अगाडि ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरेकी छन् । सबै सिक...

रिभेन्ज मुविको पहिलो गीत तिमी देखि टाढा टाढा रिलिज।

रिभेन्ज मुविको पहिलो गीत तिमी देखि टाढा टाढा रिलिज।
डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ वियोगान्त कथा बोकेको यश गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ भने कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ। कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता मुवि रिलिज हुने तयारीमा रहेकोछ।

‘प्रेमगीत ३’लाई भारत रिलिजको तयारी

‘प्रेमगीत ३’लाई भारत रिलिजको तयारी
गत वर्षको चैत २८ गतेलाई मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, फिल्म प्रदर्शनमा आउनुभन्दा अगावै कोरोनाका कारण देश लकडाउन भयो । यसपछि रिलिज अनिश्चित बनेको फिल्मलाई यस वर्षको अन्तिममा प्रदर्शनको योजना बनाइएको थियो । तर, पुनः कोरोनाको कहर सुरु भएकाले निर्माण टिमले प्रदर्शनका लागि हतार गरेको छैन । अब स्थिति सामान्य भएपछि प्रदर्शनको तयारी गरिएको फिल्मलाई भारतीय...

म कलाकार भए भनेर बुवाको गुनासो थियो मृत्यु हुने दिन म सँग नबोली जानु भयो मैले कैले खुशी दिनै सकिन (भिडियो सहित)

म कलाकार भए भनेर बुवाको गुनासो थियो मृत्यु हुने दिन म सँग नबोली जानु भयो मैले कैले खुशी दिनै सकिन (भिडियो सहित)
कुनैबेला नेपाली भाषामा वर्षभरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मुर्खता मानिन्थ्यो । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ । यात्रा यति लामो होला भन्ने उनले कल्पनासम्म पनि गरेका थिएनन् । तीन दशकमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामात्र ...

चैत्र २७ मा मुकेश र सबिनाको ‘गुड फ्रेन्ड’

चैत्र २७ मा मुकेश र सबिनाको ‘गुड फ्रेन्ड’
काठमाडौं÷ नयाँ बर्ष ०७८ को अबसर पारेर ‘गुड फ्रेन्ड’ नामक फिल्म चैत्र २७ मा प्रदर्शन हुने भएको छ । साथीसाथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको हो । पहिला चैत्र २० मा हलमा आउने भनिए तापनि अब यो फिल्म चैत्र २७ मा दर्शकमाझ आउने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्...

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु
काठमाडौं, १८ चैत गायक सुरेन लामाको स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है...बजारमा आएको छ । गीत निकै कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतलाई गीतकार उत्तम कुमार बतौलाले लेखेका हुन् । जसमा लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ । गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडि...

अजय देवगनमाथि कुटपिट भएको हो ?

अजय देवगनमाथि कुटपिट भएको हो ?
बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । भिडियो हेरेर दाबी गरिएअनुसार दिल्लीको एक पबको बाहिर उनको केही व्यक्तिसँग झगडा भएको थियो र त्यो झगडामा मानिसहरुले उनीलाई कुटेका थिए । तर, अजयले सोसल मिडियामा एक पोस्ट गर्दै उक्त भिडियो झुटो रहेको बताएका छन् । भाइरल भिडियोको खण्डन गर्दै उनले लेखेका छन्, ‘यस्तो लाग्छ कि म जस्तै देखिने व्यक्ति मुश्क...

२७ वर्षका भए अनमोल

२७ वर्षका भए अनमोल
नेपाली फिल्म क्षेत्रले पाएको एउटा चम्किला नक्षत्र हुन्, अभिनेता अनमोल केसी । एक समय उनका पिता भुवन केसीले नेपाली फिल्ममा आफ्नो बलियो वर्चश्व कायम गरेका थिए । अहिले अनमोल नेपाली फिल्मका नम्बर वान नायक बनेका छन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने पछिल्ला छिमलका पुस्तालाई नेपाली फिल्मप्रति रुची जगाउन उनको ठूलो योगदान मानिन्छ । उनै, अनमोल मंगलवारबाट २७ वर्षका भएका छन् । २०५० साल चैत १७ गते बिह...

भोली देखि देशभरमा विद्यालय चार दिन बन्द

भोली देखि देशभरमा विद्यालय चार दिन बन्द
काठमाडौं १६ चैत । केहि दिन यता बढेको वायु प्रदषणले गर्दा भोली मंगलबार देखि चार दिन देशभरका सम्पुर्ण विद्यालय बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । आज आकस्मिक रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा देशभरका ...