गायक सुजन बराईलीको जन्मदिनको अवसरमा “मेरो प्यारो मल्लाज गाँउ” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ माघ २५ - मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गित र म्युजिक भिडीयोको माध्यमवाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गित मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गित सार्वजनिक गरेका हुन् ।
गायक बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गित आफ्नै युटुब च्यानल ...














