“दीपक शर्माको संगीत र शान्ति प्रियको शब्द रचनामा काब्य आचार्यको स्वर “धर्ति” सार्बजनिक”

“दीपक शर्माको संगीत र शान्ति प्रियको शब्द रचनामा काब्य आचार्यको स्वर “धर्ति” सार्बजनिक”
काठमान्डौ मङ्सिर २२ - गायिका काब्य आचार्यले यो धरतीमा एउटा चिनो छोडेर जाने रहर भएको भाव अभिव्यक्त गरेकी छिन् । उनले देशको इतिहासमा आफ्नो नाम पनि कोर्ने रहर भएको उल्लेख गरेकी छिन् । उनले यो भाव एक राष्ट्रिय गीतमा अभिव्यक्त गरेकी हुन् ।  केहीदिन अघि सार्वजनिक भएको गायिका आचार्यको ‘धर्ति’ बोलको गीतमा उक्त भाव प्रस्तुत गरिएको हो ।  सार्वजनिक राष्ट्रिय भावको उक्त गीत साहित्यकार तथा चलचित्र पत्रकार शान्...

शान्ती श्री परियार र दुर्गा बिरहीको स्वरमा “कुखुराको सुली” आयो (भिडियो सहित)

शान्ती श्री परियार र दुर्गा बिरहीको स्वरमा “कुखुराको सुली” आयो (भिडियो सहित)
काठमाडौँ मंगसिर २२ , विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् । यसै क्रममा बोलमाया र गलबन्दी जस्ता गीतबाट निकै चर्चामा रहेकी गायिका सुमधुर स्वरकी धनी शान्ती श्री परियार र चर्चित गायक सर्जक दुर्गा बिरहीको मार्मिक कमेडी गीत कुखुराको सुली सार्वजनिक भएको छ । दुर्गा बिरहीको शब्द तथा सङ्गीत रहेको गीतको करण चैसिरले छायां...

लोक संगीतको सागरबाट तैरिन आयो अशिम कुमार कटुवाल र अक्षुतम कटुवालको “कति मुया रेलिमै”

लोक संगीतको सागरबाट तैरिन आयो अशिम कुमार कटुवाल र अक्षुतम कटुवालको “कति मुया रेलिमै”
राजु बोहरा–काठमाडौँ । स्थायी घर दोलखा जिल्ला भएर हाल काठमान्डौमा रहँदै नेपाली लोक दोहोरी गित संगीतको क्षेत्रमा संघर्ष गर्दै आएका अशिम कुमार कटुवाल र अक्षुतम कटुवालको प्रस्तुतिमा "कति मुया रेलिमै" बोलको गीत भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ । गीतको म्युजिक भिडियोमा निकै चर्चित अनुहार हरु देखिएका छन् । अक्षुतम कटुवाल र करिश्मा ढकालको अभिनय रहेको "कति मुया रेलिमै" बोलको गीतमा अशिम कुमार कटुवाल र आ...

गायिका शान्ती श्री परियारको आवाजमा“ सगैँ जिउने कसम खायौ किन “ भिडियो सहित ।

गायिका शान्ती श्री परियारको आवाजमा“ सगैँ जिउने कसम खायौ किन “ भिडियो सहित  ।
काठमान्डाँै । नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “ गीतको भिडियो सार्वजनिक भएको छ । सपना विसीको शब्द तथा लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेक...

“म मरे पनी फरक पर्दैन ” किन भनिन गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित ।

“म मरे पनी फरक पर्दैन ” किन भनिन  गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ । विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । नेत्र अर्...

गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ सार्वजनिक (भिडियो सहित)

गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । लोक तथा दोहोरी गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरिएको छ । राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजिले शुक्रबार उक्त गीतको भिडियो बिमोचन गरे । अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ । धुर्वराज धि...

“सालको पातले चार विधामा अवार्ड चुम्न सफल’ बिध्यबासिनी म्युजिक अवार्ड धुमधामका साथमा सम्पन्न”

“सालको पातले चार विधामा अवार्ड चुम्न सफल’ बिध्यबासिनी म्युजिक अवार्ड धुमधामका साथमा सम्पन्न”
काठमाडौं । अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करण हिजो राजधानीमा सम्पन्न भएको छ । प्रतिष्ठित गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै अवार्डको कार्यक्रम सम्पन्न भएको हो । एक लाख नगद राशिसहि त बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै कला पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका पत्रकार राजेश खनाललाई विन्ध्यव...

गायक राजु पन्थीको आवाजमा “माया घटाउने दवाई “ भिडियो सहित ।

गायक राजु पन्थीको आवाजमा “माया घटाउने दवाई “ भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा राजु पन्थीको लोकदोहोरी गीत “माया घटाउने दवाई “ गीतको भिडियो बजारमा आएको छ । प्रेममा भएको पिडाको भावहरुलाई गीतमा समेटिएको छ । प्रेममा घोका दिने प्रेमी प्रेमिकाको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । राजु पन्थीको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ । “माया घटाउने दवाई “ गीतको भिडियोमा बासु बरालको छायाँकन , राजेश कुमारको सम्...

राम्जी खांड र कबिता नेपाली अभिनयमा “पानको पत्ता” सार्बजनिक (भिडियो सहित)

राम्जी खांड र कबिता नेपाली अभिनयमा “पानको पत्ता” सार्बजनिक (भिडियो सहित)
काठमाडौं मंगसिर १२ / अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा राज गर्न सफल नेपाली लोक दोहोरी क्षेत्रमा   आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक, सर्जक तथा मोडल रामजी खाड र बिष्णु माझीको सुमधुर स्वरमा रामजी खाडको उत्कृष्ट लोकदोहोरी गीत ’पानको पत्ता’ बोलको गीत भर्खरै बजारमा आएको छ । गीतलाई रामजी खाड आफैले लगानी गरेका छन र उनकै युट्युब च्यानल मार्फत उक्त गीतलाई सार्बजनिक गरिएको हो । नेपा...

फेरी आए राज लिम्बु “हाउ लुङ्वा” मौलिक पुर्बेली भाकाको साथमा (भिडियो सहित)

फेरी आए राज लिम्बु “हाउ लुङ्वा” मौलिक पुर्बेली भाकाको साथमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर ११-बुझिदेउ, बोलको गीतबाट सफलता प्राप्त गरेका गायक राज लिम्बुले फेरी पनि अर्को मन लोभ्याउने गीत  “हाउ लुङ्वा” सार्वजनिक गरेका छन् । यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “बुझिदेउ“ बाट उनलाई नेपाली सांगीतिक अशंख्य श्रोता तथा दर्शकहरुले अझै शसक्तता स्वरूप लाग्न प्रेरणा प्रदान गरेका थिए । फल स्वरूप राजले “हाउ लुङ्वा” बोलको गीत वजारमा ल्याएका हुन् । गीतमा नेपालको पुर्वी भागको च...