शान्ती श्री परियार र दुर्गा बिरहीको स्वरमा “कुखुराको सुली” आयो (भिडियो सहित)
काठमाडौँ मंगसिर २२ , विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् । यसै क्रममा बोलमाया र गलबन्दी जस्ता गीतबाट निकै चर्चामा रहेकी गायिका सुमधुर स्वरकी धनी शान्ती श्री परियार र चर्चित गायक सर्जक दुर्गा बिरहीको मार्मिक कमेडी गीत कुखुराको सुली सार्वजनिक भएको छ ।
दुर्गा बिरहीको शब्द तथा सङ्गीत रहेको गीतको करण चैसिरले छायां...














![डी.पी. खनालको शब्द र हेमन्त कान्छा रसाईलीको स्वरमा ‘आकाशै ज्यानको’ सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/11/3-1.jpg)