किरणबाबु पुन र संजीवनीको स्वरमा “धर्म” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय मानिएका गायक तथा सर्जक किरणबाबु पुन र भरातीय गायिका संजीवनीको सुमधुर स्वरमा भर्खरै एक निकै उत्कृष्ट गीत सार्बजनिक भएको छ । धार्मिक आस्थामा बेलाबखत द्वन्द भैरहेने हाम्रो समाजमा प्रस्तुत गीतबाट मानवता नै सबै भन्दा ठुलो धर्म हो भन्ने कुरा प्रष्ट्याउन खोजेको छ । किरणबाबु पुन कै लय तथा शब्द सिर्जनाबाट तयार भएको यस गीतले समाजमा ...














