देशमा भएको घटना क्रमलाई व्यंगात्मक प्रहार गर्दै आयो “लथालिङ्ग सरकार” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । देशमा भएगरेका बिकृति र विसंगति लाई व्यंगात्मक प्रहार गर्दै एक अर्को गीत भर्खरै बजारमा आएको छ । केहि महिना अगाडी बजारमा आएको पशुपति शर्माको "लुट्न सके लुट" गीतमा एउटा पंतिले गरेको आलोचनालाई समेत व्यंगात्मक रुपमा उठान गरिएको उक्त गीत आर सी. सापकोटाको प्रस्तुतिमा "लथालिङ्ग सरकार" बोलको रहेको छ । नेतृत्व तहले मात्र आफ्नो स्वार्थपूर्तिमा लागेपछि देश लथालिङ्ग बन्दै गैरहेको अवस्थाल...














