भव्यरुपमा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
काठमाण्डौ असार २६ - लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न भएको छ । प्रतियोगिता यहि असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण र...














