गायिका मालती खरेलको आवाजमा “कपुरकोटमा भेटन आउ सानु ” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै ।
लोकदोहोरी गायक तुलाराम क्षेत्री र गायिका मालती खरेलको आवाजमा सजिएको निकै मौलिक लोकदोहोरी गीत “कपुरकोटमा भेटन आउ सानु ” गीतको भिडियो ब्लोसम म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।
लोक सस्कृतिलाई जर्गेना गदैँ माया प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुर्णिमामा जुन झुल्किदा आफनी प्राण प्यारी मायालुलाई भेटन आग्रह गरिएको छ । तुलाराम क्षेत्रीको शब्द तथा कमल...














