ज्योति खड्का र कमल सिंह फिचर्ड अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ [भिडियो]
इटहरीकी चर्चित गायिका अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ बोलको गीत सार्वजनिक गरिएको छ । कमलीकान्त भेटुवाल र अञ्जु गौतमको स्वर रहेको उक्त गीत युट्युबमा सार्वजनिक गरि संगै चर्चा रहेको छ ।
गीतमा कमल स्वरागको एरेन्ज, शब्द र संगीत राजकुमार बगरको रहेको छ भने अर्जुन तिवारीले भिडियो छायांकन गरेका छन् ।
ज्योति खड्का र कमल सिंहको अभिनय रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र विक्रम चौहानको निर्दे...





![ज्योति खड्का र कमल सिंह फिचर्ड अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/06/4.jpg)








