मेलिना राई र बिबस बस्नेतको स्वरमा “पिरतीमा कर” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर रामेछाप र हाल काठमान्डौमा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिबस बस्नेतको प्रस्तुति लोक दोहोरी गीत "पिरतीमा कर" भर्खरै मात्र सार्बजनिक भएको छ । यस क्षेत्रमा गरिएको लगानी बालुवामा पानि हालेजस्तो भैरहेको अहिलेको अवस्थामा बिबस जस्ता धेरै कलाकाहरुको त्यागले सिंगो सांगीतिक क्षेत्र धनि बनिरहेको अवस्था छ ।
बिबस भन्छन् , ब्यसाहिकता छैन भन्दै गीत ...














