यादब देवकोटा “सरापे”, आरुषी मगर र केशब रनपालको अभिनयमा “तिम्लाई कुरेको” आयो
राजु बोहरा–काठमाडौँ । नवाकला संगीत प्रालिले भर्खरै एक गीत बजारमा ल्याएको छ । रोमान्चक सैलिमा तयार भएको उक्त गीत दिपक कार्की पाल्पाली र केशब रनपालको संयुक्त प्रस्तुति पन्चेबाजा "तिम्लाई कुरेको" बोलको रहेको छ । मौलिक धारमा तयार भएको यस गीतमा दिपक कार्की पाल्पाली र पूर्णकला बि.सी को सुमधुर स्वर रहेको छ ।
दिपक कार्की पाल्पाली लय र राम बन्जाडेको शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा यादब दे...














