सन्जु, खेम ओबि र बिनोदको अभिनयमा “लाहुर” बजारमा (भिडियो सहित)
फागुन ४ काठमाडौ । पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश तथा बिदेशमा रहने नेपाली दर्शक श्रोताहरु माझ पहिलो रोजाइ मौलिक लोकगीत रहेको पाइन्छ । आफ्नै गाउँठाउँ पाखा पखेराबाट टिपेर ल्याएका सरल र सहज शब्द थेगो को प्रयोगले पनि लोक गीत लोकदोहोरी लाई अझै बढी सिङ्गार्छ र सम्पूर्ण को मुखमा झुन्डिन सफल हुन्छन् लोक भाकाहरु ।
यसैक्रममा बिगतका केही ब...














