पञ्चेबाजा गीत ‘इयाई पारुम है माया ’ भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , फागुन १७
नेपाली मौलिक बाजा पञ्चेवाजाको विवाह तथा शुभ कार्यमा निकै प्रचलनमा आइरहेको छ । लोक सस्कृतिको सरक्षण गदैँ आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘इयाई पारुम है माया ’ गीतको भिडियो बजारमा आएको हो । ‘इयाई पारुम है माया ’ गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमाया गुरुङको आवाज रहेको छ ।
गीतलाई सर्वोकृष्ट रुपम...














