निसासिएको मनलाई फुरुंग बनाउन भरत उदासीको “कुर्दै कुरेन मायाले” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । देशमा भएको ब्यरोज्गारी समस्याको कारण कयौं नेपालीहरु पर्देशिन बाध्य बनिरहेका छन् । कुनै खाडी मुलुकमा मात्र होइन, यो समयमा धेरै नेपालीहरु ब्रिटिस आर्मीमा भर्ति भएर लाहुरे जिबन बिताउन पनि बाध्य रहेका छन् । यसरी घरदेश छोडेर परदेशी भूमिमा आफ्नो दैनिकी गुजार्न बाध्य बन्दै बुढ्यौली उमेरमा स्वदेश फर्किने तथा आम संगीत पारखीहरुका लागि लक्षित गर्दै भरत उदासीले एक निकै मन लोभ्याउने गीत ब...














