मेशनाले ल्यायो लोकेस कुमार बि.क को “नलगाए दोष” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपली लोक तथा दोहोरी गीतका पारखीहरुका लागि अहिले दशैँ संग सम्बन्धित गीतहरु बजारमा आइरहँदा अर्को सदाबहार दोहोरी गीत पनि भर्खरै बजारमा आएको छ । मेशना डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गीत लोकेस कुमार बि.क "नलगाए दोष" बोलको रहेको छ । बाध्यता र परिस्थिले संगै जिउछु र संगै मर्छु भने बाचा गरेको मायालु संग छुटिनु परेको वियोगान्त प्रेम कथामा आधारित यस गीतमा सुरेश रावल र देवी घर्तीक...














