गायक पुष्कल शर्मा र मोडल अनु श्रेष्ठको सर्वोकृष्ट अभिनयमा ‘पिडाको राजधानी’ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ १७
मौलिक लोकदोहोरीको क्षेत्रमा बियोगान्त लोकदोहोरीलाई बजारमा ल्याएर सर्वाधिक रोजाइमा रहेका गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’ सार्वजनिक भएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ ।
नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको...














