सामाजिक यथार्थपरक कथामा सुन्दर आर डी र दिपिका बयम्बु मगरको स्वर “परदेशको तातो घाम” सार्वजनिक’

सामाजिक यथार्थपरक कथामा सुन्दर आर डी र दिपिका बयम्बु मगरको स्वर “परदेशको तातो घाम” सार्वजनिक’
काठमाण्डौ । परिवारको सुन्दर भविस्य खोज्दै कयौं नेपालीहरु परदेशिने गरेका हुन्छन्, तर यता आफ्नो अर्धांगिनीबाट गलत बाटो अप्नाईदिँदा धेरैको घरबार टुटेको सामाजिक यथार्थता हामीले देख्न सक्दछौं । यसैलाई मध्यनजर गर्दै कलाकार मधु बि सी ले भर्खरै मात्र आआफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "परदेशको तातो घाम" बोलको गीतलाई सार्वजनिक गरेका छन् । नेपाली लोक तथा दोहोरी गीत मात्र व्यावसायिक बने, समाज...

शम्भु बराइलीको लोक दोहोरी गीत “प्याउली” ले दुनियाँको मन जित्दै (भिडियो सहित)

शम्भु बराइलीको लोक दोहोरी गीत “प्याउली” ले दुनियाँको मन जित्दै (भिडियो सहित)
काठमाण्डौ । गएका धेरै वर्षदेखि नेपाली लोक तथा दोहोरीगीत संगीतको क्षेत्रमा काम गरिरहेका लोकप्रिय गायक तथा सर्जक एवं मोडल शम्भु बराइलीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "प्याउली" बोलको गीत भारती पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षे...

जाडोमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर “उनिको स्विटर” बजारमा (भिडियो सहित)

जाडोमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर “उनिको स्विटर” बजारमा (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ। यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनो...

सुरेश बाग्दास र प्रतिमा अर्यालको स्वरमा “नाता” आयो (भिडियो सहित)

सुरेश बाग्दास र प्रतिमा अर्यालको स्वरमा “नाता” आयो (भिडियो सहित)
काठमाण्डौ । चाहे दशैंको अथवा तिहारको लगायत अन्य मौलिक आफ्नै परम्परामा आधारित गीत संगीतमा काम गरिरहेका कलाकार सुरेश बाग्दासले पुनः अर्को गीत सार्वजनिक गरेका छन् । आफुले मायाँ गरेको मान्छेले अनायासै घात गरेपछिको वियोगान्त प्रेमभावमा बनेको यस गीतमा "नाता" नाममा सार्वजनिक गरिएको हो । गीतमा सुरेश बाग्दासको लय र रामकृष्ण महराको शब्द राहेको छ भने स्वर सुरेश बाग्दास अनि प्रतिमा अर्यालको सुन्न सकिन्छ । ...

रुपेश दानी क्षेत्रीको जन्मदिनको अवसर पारेर “पागल बनायो” बोलको गीत विमोचन (भिडियो सहित)

रुपेश दानी क्षेत्रीको जन्मदिनको अवसर पारेर “पागल बनायो” बोलको गीत विमोचन (भिडियो सहित)
काठमाण्डौ । आफ्नो जन्मदिनको अवसर पारेर लोकप्रिय मोडल गायक एवं सर्जक रुपेश दानी क्षेत्रीले एस आर क्रियसन युट्युब च्यानल मार्फत "पागल बनायो" बोलको गीतलाई सार्वजनिक गरेका छन् । उक्त गीतको प्रस्तुतकर्ता भने रोशन दानी हुन् । रोशनले यस भन्दा पहिले पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । काठमाण्डौको सतुंगलमा अवस्थित चन्द्रागिरी पार्टी प्यालेसमा करिव २ सय भन्दा बढी...

फेरी अर्को उत्कृष्ट गीत “पातली ए नारन” घमेश दुलाल र शारदा रसाइलीको स्वरमा सार्वजनिक’

फेरी अर्को उत्कृष्ट गीत “पातली ए नारन” घमेश दुलाल र शारदा रसाइलीको स्वरमा सार्वजनिक’
काठमाण्डौ । एउटा कुनै पनि गीतले पूर्णता पाउँन त्यसको संगीत, स्वर, शब्द लगायत सबै पक्ष बलियो हुनपर्दछ, अनि मात्र श्रोता तथा दर्शकहरुको मनमा राज गर्न सकिन्छ भन्ने सोचले वरिष्ठ गायक तथा सर्जक घमेश दुलालले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "पातली ए नारन" लाई सार्वजनिक गरेका छन् । रोमान्चक सैलिमा प्रेमिल भाव समाबेश गरिएको गीतमा लय नारायण दंगालको रहेको छ भने शब्द अशोक कुमार ...

गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा आयो “दिल चोरेर फरार छे लुरी (भिडियो सहित)

गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा आयो “दिल चोरेर फरार छे लुरी (भिडियो सहित)
काठमान्डौ । व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकतामा राख्ने गायक तथा सर्जक गोबिन्द घोरासैनिले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "दिल चोरेर फरार छे लुरी" लाई सार्वजनिक गरेका छन् । उनका गीतहरु सुन्दा बसेको ठाउँबाट नै जुरुक्क उठेर नाचौं झैं लाग्ने हुन्छन् । यस गीतलाई पनि सोहि स्वादमा तयार गरिएको छ । गीतमा लय गायक स्वयम् गोबिन्दले तयार पारेका छन् भने शब्द बालचन्द्र घो...

आफ्नी चमेलिलाई हे परान भन्दै आए गोकुल ढकाल (भिडियो सहित)

आफ्नी चमेलिलाई हे परान भन्दै आए गोकुल ढकाल (भिडियो सहित)
काठमाण्डौ । मानिसलाई खानाको परिकारमा पनि विभिन्न स्वादको चाहना भएजस्तै गीत संगीत सुन्नमा पनि फरक-फरक स्वादको चाहना भैराहेको हुन्छ । त्यसैले पनि कलाकारहरुले हरेक सांगीतिक स्वाद प्रेमी आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ-नयाँ गीत संगीत सार्वजनिक गरिरहेका हुन्छन् । यसै पेरेफेरी भित्र लोकप्रिय गायक तथा सर्जक गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा निकै आशा लाग्दो गीत "चमेलीको हे परा...

बद्रि प्रसाद सिटौलाको रोमान्चक गीत “पानि घट्ट” सार्वजनिक (भिडियो सहित)

बद्रि प्रसाद सिटौलाको रोमान्चक गीत “पानि घट्ट” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिका रुपमा "पानि घट्ट" बोलको गीत सार्वजनिक गरेका छन् । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएका उनको प्राय वियोगान्त गीत सुन्न सकिन्थ्यो । तर अहिले बद्रीले रोमान्चक सैलिमा यस गीतलाई तयार पारेर सार्वजनिक गरेका हुन् । उनको दोहोरी कि रानी, रातमा पनि हेर्छ्याउ कि ऐना लगायत पनि रोमान्चक सैलिका गी...

दश जना कलाकारको स्वरमा उत्कृष्ट तिहार गीत “चेली र माइती” बजारमा (भिडियो साहित्)

दश जना कलाकारको स्वरमा उत्कृष्ट तिहार गीत “चेली र माइती” बजारमा (भिडियो साहित्)
काठमाण्डौ । वर्षौं देखि प्रबासमा रहेका आफ्नो दाजु घर आउने खुसीमा तयार भएको तिहार गीत "चेली र माइती" भर्खरै सार्वजनिक भएको छ । उक्त गीत रोशन दानी क्षेत्रीको परिकल्पनामा रुपेश दानी क्षेत्री र संगम थापाको प्रस्तुतिमा रहेको छ । कलाकार रुपेशका अनुसार प्रबासमा रहेका एक पल्टने दाजु तिहार मान्न स्वदेश आएका र दिदी बहिनी दाजु भाइको आत्मियताका साथमा तिहार पर्व निकै हर्षउल्लासले मनाइएको कथा समाबेस गरिएको छ...