कुलेन्द्र विस्वकर्मा र सुनिता बुढा क्षेत्रीको स्वर ऋषिको “किन आको छेउ” (भिडियो सहित)
काठमाण्डौ बैशाख २३ - नेपाली गीत संगीतको बजारमा दिनप्रतिदिन फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसभित्र कुनै मर्मस्पर्सी पर्छन् भने कुनै रोमान्चक धारका छन् । यसै भित्र भर्खरै मात्र ऋषि कंडेलको प्रस्तुतिमा लोकदोहोरी गीत "किन आको छेउ" बोलको गीत पानि सार्बजनिक भएको छ । प्रस्तुत गीत रोमान्चक सैलिमा तयार पारिएको छ । उक्त गीत सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य दर्शकहरुले नजर लगाइसकेका...














