माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता “दशैँ रमाइलो” को बिमोचन सम्पन्न (भिडियो सहित)

माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता “दशैँ रमाइलो” को बिमोचन सम्पन्न (भिडियो सहित)
काठमाण्डौ भाद्र ३१ - लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत "दशैँ रमाइलो" को बिमोचन सम्पन्न भएको छ । काठमाण्डौको अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको आतिथ्यता रहेको थियो । बिम...

कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो “अभागी रैछु नि” (भिडियो सहित)

कुलेन्द्र बिस्वकर्मा र गीता देबीको स्वरमा आयो “अभागी रैछु नि” (भिडियो सहित)
काठमाण्डौ भाद्र २८ - काँठ क्षेत्रकालाई सर्वाधिक रुचाइएकि लोकप्रिय गायिका गीता देवीले पछिल्लो समय आफ्नै प्रस्तुतिमा "अभागी रैछु नि" बोलको गीत सार्बजनिक गरेकी छिन् । उनले आफ्नै प्रस्तुतिमा यो गीत बजारमा ल्याउनुको कारण भने कुनै पनि गीत संगीतलाई भेगीय हिसाबले अलग राख्नु हुन्न भन्ने मनसाय रहेको बताउछिन् । फलस्वरूप यो पश्चिमी क्षेत्रतिर अत्यन्त रुचाइने भाका हो । त्यसो त गीताले यस भन्दा पहिले पनि उक्त भे...

सुदन खत्रीको शब्द तथा एलेन मगरको संगीतमा जिबन्त गीत “आमा” सार्बजनिक (भिडियो सहित)

सुदन खत्रीको शब्द तथा एलेन मगरको संगीतमा जिबन्त गीत “आमा” सार्बजनिक (भिडियो सहित)
काठमाडौं भाद्र २८ । सुदन खत्रीको शब्द,एलेन मगरको संगीत, मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक प्रताप दासको स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । अन्जु पन्त र प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शक माझ पुर्याइसकेका छन् । त्यस्तै सुदन खत्री/एलेन मगरले पनि विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिईसकेका छन् । जिम्बे राईले विभिन्न म्यूजिक भिडियो र रश्मी भट...

सन्तोष अधिकारी र रिना बिष्टको स्वरमा आयो “कोइला र खरानी” (भिडियो सहित)

सन्तोष अधिकारी र रिना बिष्टको स्वरमा आयो “कोइला र खरानी” (भिडियो सहित)
काठमाण्डौ भाद्र २८ - लोक तथा दोहोरी गीत संगीतको क्षेत्र र यसमा पनि काँठ क्षेत्रका गीत संगीत मन पराउनेहरुका लागि भर्खरै "कोइला र खरानी" बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत जिबन कार्की र सन्तोष अधिकारीको प्रस्तुतिमा सार्बजनिक भएको हो । गीतमा देखेको नभै रोजेको मायाको जिबन्तता हुने अजम्बरी प्रेमभाव सामबेस गरिएको छ । सन्तोष अधिकारी द्वारा लय बद्ध यस गीतलाई शब्द रिना बिष्टले लेखेकी छिन् । गीतमा सन्तोष...

उद्धब घिमिरे र संगीता ढुंगेलको स्वरमा “एकैछिन भेटौंन” सार्बजनिक (भिडियो सहित)

उद्धब घिमिरे र संगीता ढुंगेलको स्वरमा “एकैछिन भेटौंन” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र २७ - लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भर्खरै मात्र निकै मन छुने गीत "एकैछिन भेटौंन" लाई सार्बजनिक गरेका छन् । आफुले माया गरेको मान्छेको बिहे, अर्कै संग हुने हल्ला चलेपछि त्यसको वियोगमा तयार पारिएको यस गीतमा लय दिनेश श्रेष्ठले तयार पारेका छन् भने शब्द भने रमेश बि.जी को रहेको छ । गीतमा स्वर उद्धब घिमिरे र संगीता ढुंगेलको सुमधुर स्वर सुन्न सकिन्छ । स्थायी घर दोलखा भएका गायक तथा ...

प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस

प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस
काठमाडौं / नेपाल - आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो । अञ्चल शाही गीतका...

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” को भब्य तयारी

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” को भब्य तयारी
काठमाडौं / नेपाल - “श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न हुने भएको छ । सो कार्यक्रम काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा यही भदौ २५ गते दिनको १२ : १५ बजे सुरु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । सो का...

दोश्रो काँठे लोक दोहोरी अवार्डको मनोनयन सार्बजनिक” (सम्पूर्ण बिवरण सहित)

दोश्रो काँठे लोक दोहोरी अवार्डको मनोनयन सार्बजनिक” (सम्पूर्ण बिवरण सहित)
काठमाण्डौ भाद्र २२ - काँठ छेत्रको संस्कृतिको पहिचान र उत्थानार्थ नदेख्नेलाई देखाउन नसुन्नेलाई सुनाउन भन्ने मुल नाराको साथमा सुनाखरी मल्टिमिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको राष्ट्रिय काँठेलोक दोहोरी अवार्ड -२०७९  को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ । पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रेणी सास्कृतिक केन्द्रको हलमा सम्पन्न कार्यक्...

पोर्चुगल बाट जे.बि ले ल्याए “मेरै जस्तो लाग्छ” (भिडियो सहित)

पोर्चुगल बाट जे.बि ले ल्याए “मेरै जस्तो लाग्छ” (भिडियो सहित)
काठमाण्डौ भाद्र २० - स्थायी घर नेपाल दाङ र हाल पोर्चुगल रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओली ले भर्खरै मात्र आफ्नो युट्युब च्यानल मार्फत एक निकै मन छुने वियोगान्त लोक दोहोरी गीत सार्बजनिक गरेका छन् । उक्त गीत "मेरै जस्तो लाग्छ" बोलको रहेको छ । उनले यो गीत सार्बजनिक गरे लगत्तै आफ्नो फेसबुक मार्फत शेयर गर्ने क्रममा, प्रदेशमा बसेर गायक बन्नु भनेको फलामको चिउरा चपाय जस्तै हो तर पनी आफ्नो कर्म भुलेक...

मौलिक संस्कृतिको जगेनार्थ समिर र मिराको स्वरमा “काठैको मदानी” सार्बजनिक (भिडियो सहित)

मौलिक संस्कृतिको जगेनार्थ समिर र मिराको स्वरमा “काठैको मदानी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र १७ - हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले पुनः आफ्नो स्वरमा निकै कर्णप्रिय गीत सार्बजनिक गरेका छन् । उनि प्रबाश मै रहेता पनि बिभिन्न सामाजिक संजाल मार्फत नेपाल मौलिक गीत संगीतलाई उच्च स्थानमा पुर्याउनका लागि बाधबादनको साथमा बेला बखत प्रस्तुत हुने गर्दछन् । जसको कारण नेपाली लोक तथा दोहोरी गीतलाई बिस्वसामु पुर्याउन समिरको महत्वपुर्ण योगदान रहेको कुरा कसैले नकार्न ...