कोमलले किन बोलिन् बिझाउने बोली ?

कोमलले किन बोलिन् बिझाउने बोली ?
आफ्नो पूरा जीवन नै नेपाली लोकगीत–संगीतमा समर्पण गरेको नाम हो– कोमल वली । उनी एक सुपरिचित सञ्चारकर्मी र हाल सांसद समेत हुन् र पनि आज गाउँदेखि शहरसम्म उनको खास परिचय भनेको सशक्त ‘लोकगायिका’ नै हो । गाउँघर तथा आमाबुबाको दृष्टि एवम् मन–मष्तिष्कमा कोमल वली सांसदको रूपमा होइन मिठो गीत गाउंने, नेपाली भाका, परिवेश र माटोलाई गीत–संगीतमार्फत जन–जनमा पुऱ्याउंने गायिकाकै रूपमा विराजमान छिन् । लोकगायन व...

गायक विमल डाँगीको आवाजमा “बगायो बस्याछु धन्सारमा” भिडियो सहित

गायक विमल डाँगीको आवाजमा “बगायो बस्याछु धन्सारमा”  भिडियो सहित
प्रकृति प्रकोप संगै घरबार बिहिन भएका हजारौँ बिचल्लित परिवारको गाथा बोकेर लोकप्रिय गायक तथा सर्जक बिमल डांगिले अत्यन्तै मार्मिक र समयसामयिक गित घर “बगायो बस्याछु धन्सारमा” भर्खरै मात्र उनको आफ्नै (बिमल डांगि) युटुब च्यानल मार्फत सार्बजनिक गरेका छन्। अमेरिका जस्तो ब्यस्त मुलुकमा बसेर पनि आफ्नो देश प्रतिको कर्तव्य र दायित्व प्रति कहिलै नचुकेका बिमलले सयौँ सर्बप्रिय गितहरु सिर्जना गरेर गायिसकेका छन्। ...

गायिका शिवा केसीको आवाजमा ”चुलबुले बैँश” भिडियो सहित ।

गायिका शिवा केसीको आवाजमा ”चुलबुले बैँश” भिडियो सहित ।
काठमान्डाँै । परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतको विकाशमा अनवरत रुपमा खटिएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजमा ”चुलबुले बैँश” नामक गीत बजारमा ल्याएका छन । मायालु जोडिको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको मायामा निकै आकर्षित भएको कुरा गीतमा गरिएको छ । मौलिक बाजाको साथमा निकै रमाइलो तरिकाबाट गीत तयार पारिएको कारणले आम लोक पारखी श्रोताले म...

उदिराम खड्काको ५ परिवार नै “ढल्की नाचौंला” बोलको तीज गीतमा (भिडियो सहित)

उदिराम खड्काको ५ परिवार नै “ढल्की नाचौंला” बोलको तीज गीतमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिगत २१ बर्ष देखी सन्चालनमा रहेको सत्यवती कलाकेन्द्र कि प्रशिक्षक श्री बिरमा खड्काको स्वर शब्द र लयमा एक मौलिक तिज गित "ढल्की नाचौंला" सत्यवती मिडिया फिलिम्स युट्युब च्यानल बाट बजारमा आएको छ । यो गितलाई मुर्त रुप दिने काम यसै कलाकेन्द्र परिवारले गरे को छ । रीमा रेकर्डिङ्ग इस्टुडियो रेकर्ड भएको तेजेन्द्र गुरुङ्गको म...

कोरोनालाई जित्न नसक्दा बनेको गीत “आमाले नदुखाउनु मन” सार्बजनिक (भिडियो सहित)

कोरोनालाई जित्न नसक्दा बनेको गीत “आमाले नदुखाउनु मन” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पोहोर साल जस्तै यस बर्ष पनि नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यस भित्र धेरै गीत मात्र ब्यवसाहिकता केन्द्रित बनाईएको छ । यसैलाई ध्यानमा राख्दै मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेस्य सहित संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले आफ्नै शब्द संगीतमा सामाजिक यथार्थता संग सम्बन्धित रहँदै एक गीतलाई भर्खरै सार्बज...

गायिका प्रमिला खत्रीको तीज गीत “माईतीघर के छ र मेरो” सार्वजनिक

गायिका प्रमिला खत्रीको तीज गीत “माईतीघर के छ र मेरो” सार्वजनिक
काठमाडौं - गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…” सार्वजनिक भएको छ । गीतमा प्रमिला खत्रीको स्वर तथा शब्द संगीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ । सार्बजनिक भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ । भिडियो हेर्नुहोस : https:...

गायिका इन्दिरा भट्टराईको स्वर रहेको तीजको गीत ‘नाचौं नाचौं’ बजारमा (भिडियो)

गायिका इन्दिरा भट्टराईको स्वर रहेको तीजको गीत ‘नाचौं नाचौं’ बजारमा (भिडियो)
काठमाडौं। नेपाली महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजका गीत तथा भिडियो सार्वजनिक हुन थालेका छन्। यसै मेसोमा गायिका इन्दिरा भट्टराईको स्वर रहेको नयाँ तीजको गीत र भिडियो सार्वजनिक भएको छ। ‘नाचौं नाचौं’ बोलको गीतलाई सुमनकुमार श्रेष्ठले निर्देशक तथा कोरियोग्राफर गरेका छन्। गीतमा स्वर, शब्द तथा संगीत इन्दिरा भट्टराईको रहेको छ। हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दि...

विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन

विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन
गायिका सोफिया थापाले ल्याएको नो व्रत प्लीज बोलको गीतलाई लिएर विवाद झांगिँदै गएको छ । लोक संगीतमा लामो समयदेखि क्रियाशील कलाकारहरुले समेत उनको गीतको आलोचना गर्न थालेका छन् । चर्चित लोकगायक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानाका अध्यक्ष बद्री पंगेनी कुनै पनि गीत–संगीतले देशको धर्म–संस्कृतिलाई चोट पुर्याउनु नहुने बताउँछन् । सोफियाको गीतमा केही राम्रा विषय उठाइएको भए पनि तिजमा व्रत नबस्न गरिएको...

गायिका शिवा केसी र गायक खेम राज पौडेलको आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)

गायिका शिवा केसी र गायक खेम राज पौडेलको आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)
टोकियो ,जापान । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा आएको “ढुंगे छपनि “बोल को गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्...

तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)
राजु बोहरा श्रावन ५ - काठमान्डौ - गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । "नाचौं छमछमी" नाममा बजारमा आएको उक्त गीत बिस्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुसले दिलाउने किसिमको रहेको छ । प्रस्तुत गीतमा दिलसरा का...