बिमल डाँगीको सरिता संग “मेरो हजुर” आउंदै
काठमाण्डौ कार्तिक २७ - डोल्पा जिल्लाको सान हामि सम्पूर्ण नेपालीहरुको पहिचान गायक तथा सर्जक बिमल डाँगीले निकै उत्कृष्ट गीत संगीतको उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले विभिन्न गीत संगीत मात्र होइन डोल्पालीहरुको यथार्थ कथामा एक फिल्म पनि निर्माण गरिसकेका छन् । पानसमा बत्ति बालेको गीतले सफलता प्राप्त गरिसकेपछि बिमलले कहिले पछाडी फर्केर हेर्न परेन । यो भन्दैमा बिगतका त्याग र तपस्यालाई कहिले नभुली न...














