बिमला गिरी, उत्तम अर्याल. सुधन धिताल, अन्जु भण्डारी लगाएतको अभिनयमा “दशैं मान्न पाउँदिन”
असोज २० काठमाण्डौ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली निकै नजिक आइसकेको छ । यसै पेरिफेरिमा रहेर लोकप्रिय गायक तथा सर्जक रामकुमार के.सी ले एक निकै मुटुछुने गीत भर्खरै बजारमा लिएर आएका छन् । बिचका समयमा अशंख्य गीतहरु प्रकासनमा आएता पनि गायक तथा सर्जक रामकुमार के.सी ले केहि समय अगाडी मात्रै घर हाम्रो रामेछाप भाग २ चार तिर चार नारान" बोलको गीत ल्याएका थिए । यस लगत्तै उनको यो पछिल्लो गीत "दशै...














