राधिका हमालको आवाजमा ” च्यान्टी मायालु” भिडियो सहित ।

राधिका हमालको आवाजमा ” च्यान्टी मायालु” भिडियो सहित ।
काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । ...

हार्डवयर ब्यवासाही समेत रहेका राम्जीको लोकप्रियता बढ्दै

हार्डवयर ब्यवासाही समेत रहेका राम्जीको लोकप्रियता बढ्दै
काठमान्डौ भाद्र १९ - नेपाली गीत संगितको दुनियाँमा लोकप्रिय युबा गायक रामजी बुढाथोकी अहिले सबैका सांगीतिक ढुकढुकी बन्न सफल भएका छन् । आफ्नै कला संस्कृति र मौलिकता झल्किने गीतहरु गाएर उनी सबैका प्रिय बनेका हुन् । राम्लेजीले हे मेरी कान्छु, सिरु फुल्यो सेतै, तिम्रो झल्को मेटिन्न कुनैले, तेल मालिस, मालिगाई, कालो कोठी, भोकै हुन्छ भुँडी लगाएतका गीतहरु बजारमा पठाईसकेका छन् । गायक रामजी बुढाथोकीको जन्म...

शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो

शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो
राजु बोहरा–काठमाडौँ । चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ । शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा ...

लोक गीत ”धान खायो किरैले” को भिडियो सहित ।

लोक गीत ”धान खायो किरैले” को भिडियो सहित ।
काठमान्डाँै । गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली मौलिक लोक दोहोरी गीत संगीतको जर्गेना गर्ने उदेश्यले गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको मौलिक लोक गीत धान खायो किरैले को भिडियो बजारमा आएको छ । पछिल्लो समयमा लोकदोहोरी भाकामा मौलिक लाइभ दोहोरी खेल्ने क्रम बढ्दो मात्रामा रहेको छ । हरेक बर्ग र समुदायको ढुकढुकी बन्न सफल हुने मौलिक लोक संगीतले मन भित्रको पिडा र मर...

समिर र सारिकाको रोमान्स भिडियो सहित ।

समिर र सारिकाको रोमान्स भिडियो सहित ।
काठमान्डौँ । नेपाली दोहोरी क्षेत्रमा गायक टोप शाही समुन्द्र र गायिका निर्मला शाहि समुन्द्रको आवाजमा रहेको युवा वर्गलाई केन्द्रित गरेर निमार्ण गरिएको दोहोरी ब्याटल गीत”चितवने चेली एण्ड बाग्लुङगे ठिटो ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई आकर्षक रुपमा समावेश गरिएको छ । टोप शाही समुन्द्रको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । रक कुशलको छायाँकन , पदम सुवेदीको सम्पा...

सुनिता दुलालको रोइला गीत ‘छिट्टै आँउछु लिन’ सार्वजनिक

सुनिता दुलालको रोइला गीत ‘छिट्टै आँउछु लिन’ सार्वजनिक
काठमाडौं। गायिका सुनिता दुलालले मौलिक लोक सिर्जना रोईला भाकाको गीत सार्वजनिक भएको छ। नवराज कौडोलको शब्द तथा जय देवकोटाको संगीत रहेको छिट्टै आँउछु लिन रोईला गीतमा सुनितासँगै जयले स्वर दिएका छन्। प्रेमी र प्रेमिकाबीचको वार्तालापमा केन्द्रीत रहेको यो गीतको भिडिओमा दमन रूपाखेती र शुशीला निरौला 'विमली'ले अभियन गरेका छन्। उमेश गुरूले निर्देशन गरेको म्यूजिक भिडिओलाई प्रविन घिमिरेले सम्पादन गरेका हु...

यी हुन् लकडाउनपछि करोड क्लबमा पुगेका ४ गीत

यी हुन् लकडाउनपछि करोड क्लबमा पुगेका ४ गीत
नेपाल सरकारले करिब ४ महिना लामो लकडाउनलाई लुजडाउनमा परिणत गरेसँगै म्युजिक भिडियो निर्माणमा बाढी नै आयो । चलचित्रको काम ठप्प हुँदा चलचित्रका कलाकारदेखि टिकटकका नयाँ प्रतिभा भिडियोमा व्यस्त बने । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये कतिपयलाई दर्शकले रुचाए, कतिपय असफल भए । धेरै मेकरहरु त युटुबको भ्यूज र ट्रेन्डिङको आत्मरतीमा रमाए, तर उनीहरुको लाखौ रकम बालुवामा पानी जसरी सकियो । लकडाउनपछि सार्वजनिक...

कृष्ण केसी र गायिका सिता केसीको आवाजमा”किन रिसाको” भिडियो सार्वजनिक

कृष्ण केसी र गायिका सिता केसीको आवाजमा”किन रिसाको” भिडियो सार्वजनिक
कृष्ण केसी र गायिका सिता केसीको आवाजमा”किन रिसाको” भिडियो सार्वजनिक काठमान्डाँै । लोकप्रिय एरेन्जर कृष्ण केसी र गायिका सिता केसीको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”किन रिसाको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेमको प्रसङगलाई समावेश गरिएको छ । सुरेश सुन्दासको शब्द तथा चित्र बहादुर आचार्यको लय सिर्जना गीतमा रहेको छ । पछिल्लो समयमा निकै मार्मि...

भिम लुहार र शान्ति सुनार विचको सम्बन्धमा कस्ले भिलेन खेल्यो ?

भिम लुहार र शान्ति सुनार विचको सम्बन्धमा कस्ले भिलेन खेल्यो ?
काठमान्डौ । पछिल्लो समय माया गर्ने तरिका फेरिए संगै बोलीचाली ब्यवहार फेरिएको प्रसस्त घटनाहरु छन् । यस्तै एउटा घटना घटेका छन् कलाकार भिम लुहार र शान्ति सुनार विचको सम्बन्धमा । आफ्नो इच्छा चाहना विपरित कस्ले भिलेन खेल्यो ? त्यो त पछिका दिनहरुमा थाहा पाउनेछन् तर चाहेर वा नचाहेर दिएको धोकाको बारेमा हल्ला एक कान दुई कान मैदान भएका छन् । हल्लै हल्लाले चलेको आधुनिक परिबेशमा कलाकार भिम लुहार र शान्ति सुन...

किरणको “साइली” मा ८ कलाकार एकै साथ आए (भिडियो सहित)

किरणको “साइली” मा ८ कलाकार एकै साथ आए (भिडियो सहित)
काठमाडौं भाद्र १५ / किरण गाैतमकाे लाेक दाेहाेरि गीत 'सांईली' सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वयम् किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे मिक्सिङ/मास्टरिङ कुमार सानू पुनकाे रहेकाे छ । ...