लामो समयसम्म कम्प्युटरमा बस्दा आखाँलाई सुरक्षित राख्ने ५ उपाय

लामो समयसम्म कम्प्युटरमा बस्दा आखाँलाई सुरक्षित राख्ने ५ उपाय
एजेन्सी – विश्वव्यापी महामारीका कारण विश्वभरका अधिकांश देशहरुले आह्वान गरेको लकडाउनका कारण पढाई, नोकरी देखि लिएर समय व्यतित गर्न पनि इन्टरनेट र कम्प्युटरको प्रयोग अत्यधिक बढेको छ । तर, लामो समयसम्म कम्प्युटरको स्क्रीनमा हेर्दा आँखालाई भने गम्भीर असर पुर्याउने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । लामो सयम कम्प्युटर, ल्यापटप वा मोबाइलजस्ता इलोक्ट्रोनिक सामाग्रीहरुको प्रयोगले आँखामा सुख्खापन आउने, ...

तीज गीतमा आधुनिकता : शैली फेरिएको कि मान्छेको रूचि ?

तीज गीतमा आधुनिकता : शैली फेरिएको कि मान्छेको रूचि ?
काठमाडौं। ‘किन बाबु झोक्रिएको ज्यानलाई सञ्चो छैन र, तीज आयो दिदी लिन जाने हैन र ?’ दशकअघि तीजमा यस्तो गीत गाइएको थियो। पुरुषोत्तम न्यौपाने, बीमाकुमारी दुरा, मञ्जु गुरुङ र न्यौपानेको स्वर, रमेश बीजीको शब्द तथा गायक पुरुषोत्तमकै लय रहेको थियो यो गीतमा। त्यो बेला विशेषगरी घरमा रहेकी दिदी–बहिनीलाई माइतीबाट लिन जाने कुरा तीज गीतमा बढी लक्षित हुन्थे। माइतीबाट कोसेली बोकेर जाने, दिदी–बहिनीलाई तीजका...

कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?

कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?
तीन महिना लामो लकडाउनको समयमा नेपाली चलचित्रका थुप्रै कलाकार विवादित बने । धेरै कलाकारहरू आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिए । कलाकार–कलाकारबीचको झगडा छताछुल्ल भयो । कलाकारहरूले सामाजिक सञ्जालमा के बोल्ने, के नबोल्ने हेक्का नै राखेनन् । आफ्नै सहकर्मीका विरुद्ध उनीहरूले विष बमन गरे । यस्ता घटना बाहिर छताछुल्ल पार्दा चलचित्रमा काम गर्ने कलाकारलाई हेर्ने आम मानिसको दृष्टिकोण कस्तो हुन्छ भनेर...

महिलाले पुरुषमा खोज्छन् यी ५ कुरा

महिलाले पुरुषमा खोज्छन् यी ५ कुरा
महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ? मुस्कान– राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । लुक र आकर्षण– हुन त दीर्घ सम्बन्धम...

गीत लेखेर विभिन्न १४ वटा विश्व रकेर्ड राखेका डा. डीआर उपाध्यायको अर्को विश्व रेकर्ड

काठमाडौं,असार २१ । उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायको आज अर्को विश्व रेकर्ड सार्वजनिक भएको छ । आधुनिक गीति एल्वम ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो । गीत लेखेर यसअघि विभिन्न १४ वटा विश्व रकेर्ड राखेका उपाध्यायको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको...

असार २१ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष– गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । वृष– मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ...

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा (भिडियो सहित )

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा (भिडियो सहित )
कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा भएको छ । कोरोनाका कारण आज बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित ४४ वर्षीय पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेपछि लफलडा सुरु भएको हो । जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र शहिद लखनथापा गाउँपालिका १ बक्राङको सीमामा पर्ने दरौँदी र लुदीखोलाको दोभान नजिकै व्य...

राजेश हमालः फिल्म क्षेत्रकै ‘ब्रान्ड’

राजेश हमालः फिल्म क्षेत्रकै ‘ब्रान्ड’
कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो । कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ । नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ । रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी ...

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...

अस्कर अवार्ड को नियममा परिवर्तन

- विश्वभर चलिरहेको कोभिड १९ का कारण अस्कर अवार्ड दुई महिना पछि सरेको छ । यसअघि फेब्रुअरी महिनामा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ । अस्करको ९३ औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ । तर, विश्वभर चलिरहेको महामारीका कारण अस्करले अवार्ड आयोजनाको मिति मात्र हैन केही नियममा पनि परिवर्तन गरेको जनाएको छ । नेपालको अस्कर कमिटीलाई पठाएको सूचना अनुसार यो साल फिल्म पठा...