‘लै लै’का गीतकार गणेश शाहीको शब्द संगीत र स्वरमा ‘स्वर्गको चित्र’ सार्वजनिक (भिडियो )

‘लै लै’का गीतकार गणेश शाहीको शब्द संगीत र स्वरमा  ‘स्वर्गको चित्र’ सार्वजनिक   (भिडियो )
प्रसाद फिल्मको लोकप्रिय गीत 'लै लै'का गीतकार गणेश शाहीले आफ्नै शब्द र संगीत र स्वर रहेको गीत 'स्वर्गको चित्र'(गोर्खाली )सार्वजनिक गरेका छन । भाका इन्टरटेन्टमेन्टको यु ट्युब च्यानलबाट रिलिज गरिएको गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ । 'स्वर्गको चित्र'(गोर्खाली ) गीतमा विश्व विख्यात गोर्खाली सेनाको बारेमा बर्णन गरिएको छ । सार्वजनिक गीतको डिन्सन शाहले लिरिकल भिडियो बनाएका हुन् । https://www....

सपनामा बिरालो र माउसुली देखेमा अशुभ हुने, के संकेत गर्छ ?

सपनामा बिरालो र माउसुली देखेमा अशुभ हुने, के संकेत गर्छ ?
काठमाडौं - हामिले सुतेको समयमा सपना देख्ने गर्छौं । सपना कहिले राम्रो देखिन्छ त कहिले नराम्रो । हामिले सुतेपछि देखिने हरेक सपनाको अर्थ हुन्छ । धार्मिक मान्यता अनुसार आमिले जस्तो सपना देख्छौ त्यही अनुसार त्यस्तै फल पाउछौ । हामिले सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएको हुन्छ । कुनै सपनाले भविष्यमा तपाईमाथि आइपर्ने खतराका पूर्व संकेत पनि गर्छ । त्यसैले सपनामा देखिएका कुराहरुको बारेमा ज...

बिश्वलाई चकित पार्ने नेपाली युवा ! बिजय शाहीको सम्झने शुत्र के होला ??

बिश्वलाई चकित पार्ने नेपाली युवा ! बिजय शाहीको सम्झने शुत्र के होला ??
तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ । उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्...

पवनको ‘मिल्टेरिको जुत्ता’मा सरोज र आश्मा

पवनको ‘मिल्टेरिको जुत्ता’मा सरोज र आश्मा
गायन पवन गिरीको आवाजमा समावेश ‘मिल्टेरिको जुत्ता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक परिवेशको यो गीतमा रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत छ । यो गीतको म्यूजिक भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् भने अर्जुन तिवारी यसका छायांकार हुन् । जीवन थापाले सम्पादन गरेको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका ह...

१२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२०

१२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२०
नेल्सन मण्डेलाको जन्म जयन्तीको अवसर पारेर १२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२० प्रदान गरिएको छ । हिजो जुलाई १८ का दिन इन्टरनेशनल पीस अवार्ड-२०२० बाट १२ जना नेपालीलाई प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा अभिनेत्री तथा मोडल नीतु कोइराला, सङ्गीतकार रेखा पौडेल, चरित्र अभिनेत्री बिमला गिरी, कलाकार शर्मिला शर्मा, अभिनेत्री सभ्यता गिरी, गायिका इन्दिरा भट्टराई, सञ्चारकर्मी गीता अधिकारी, सञ्चारक...

कृष्ण र जुनीको “कस्तो माया”

गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा कस्तो माया गित सार्वजानिक भएको छ।शुक्र खिम्बुले राईको शब्द रहेको गितमा परदेशिको पिडा समेटिएको भिडियो राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ https://youtu.be/TpmUu--Xj1U

पूर्वराजकुमारीले रोजिन् प्रेमी

पूर्वराजकुमारीले रोजिन् प्रेमी
छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर–भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परेकी । पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरु...

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…
तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर,...

हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल

हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल
दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो । उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ । हेर्नुहोस पुरा भिडियो https:/...

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०७७ बुधबार, ८ जुलाई २०२०)

आजको पञ्चाङ्ग : प्रमादीनाम संवत्सर श्रीशाके १९४२ ग्रीष्म ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७ आषाढ २४ गते तद्अनुसार सन् २०२० जुलाई ८ तारिख बुधबार श्रावण कृष्णपक्ष तृतीया तिथि ९ः५१ पर चतुर्थी तिथि धनिष्ठा नक्षत्र प्रीति योग बब करण आनन्दादिमा मित्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजेमा हुनेछ । आजको राशिफल : मेष – सुख समृद्धि बढ...