गायक पुरुषोतम दाहालको स्वरमा पप गीत “ पातली ” हेर्नुहोस भिडियो

गायक पुरुषोतम दाहालको स्वरमा पप गीत “ पातली ” हेर्नुहोस भिडियो
काठमान्डाँै ,मंसिर १७ नेपाली सुगम सं छुट्टै पहिचान बनाउदै संगीत मा जम्दै गरेका गायक पुरुषोतम दाहालको स्वरमा रहेको नयाँ पप गीत “ पातली ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई मनपरेको युवतीलाई प्रेम प्रस्ताव गर्नको लागी गायक निकै हतारिएका छन । पुरुषोतम दाहालको शब्द तथा संगीतमा गीत तयार गरिएको छ। गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेको छ । नमराज घ...

माघ २५लाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म प्रेमलीला को प्रोमोसन सुरु

माघ २५लाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म प्रेमलीला को प्रोमोसन सुरु
माघ २५लाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म प्रेमलीलाले आफ्नो प्रोमोसन सुरु गरेको छ । फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण यूनिटले ’तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ । ’सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर प...

प्रदर्शनको अन्तिम समयमा चलचित्र ‘अनुग्रह; को ट्रेलर सार्वजनिक

प्रदर्शनको अन्तिम समयमा चलचित्र ‘अनुग्रह; को ट्रेलर सार्वजनिक
काठमाडौं । सामाजिक कथा बोकेको पारिवारिक चलचित्र ‘अनुग्रह’ले प्रसिनेमाको ट्रेलर सार्वजनिक गरेको छ । कात्तिक महिनाको ३० गते ट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रलाई वितरक सरोज शर्माले बितरण गरेका छन् । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँलाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण ...

रिमा र आसिफलाई आउट गर्दै सन्दीप क्षेत्री बने ‘नेपाल आइडल- २’ को होष्ट

रिमा र आसिफलाई आउट गर्दै सन्दीप क्षेत्री बने ‘नेपाल आइडल- २’ को होष्ट
काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आईडलमा हिजो चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले भाग लिएका छन्। सन्दीपसँगै कार्यक्रममा आगामी साताबाट प्रर्दशन हुँदै गरेको चलचित्र चङ्गा चेटका निर्देशक दिपेन्द्र के खनाल र नायक आयुषमान देश राज जोशी पनि गेष्टको रुपमा सहभागी भएका छन्। नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ जुन एपिवान टे...

सुमन तिम्सिनाको लेखनमा ”अभागी बहीनी ” सर्ट मुभि सार्वजनिक

सुमन तिम्सिनाको लेखनमा  ”अभागी बहीनी ” सर्ट मुभि सार्वजनिक
काठमाडौँ । दिक्षान्त मुभिज क्रियसनको प्रस्तुतीमा बास्तविक जिवन घटनामा आधारित सर्ट मुभी माया ”अभागी बहीनी ”रिलिज गरिएको छ । सन्तोष पौडेलको छायाँकन , सम्पादन तथा निर्देशन सो छोटो चलचित्रमा रहेको छ । सुमन तिम्सिनाले लेखेको कथामा आफनो आफन्तको माया र स्नेहलाई प्रेम भावका साथ ब्यक्त गरिएको छ । अभागी बहीनीको कलर प्रेम कुमार थारुले गरेका छन । चाडपर्वमा आफन्त गुमाउनु पर्दाको पिडालाई भिडियोमा र्ममस्पिशी र...

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”
सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतको भिडियो गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत अनि एरेन्ज रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्...

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा  “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १३ कलाकारिता क्षेत्रमा केही गर्ने अभिलासाको साथमा आएकी हुन मोडल सुशिला कवर सामान्य परिवारमा जन्मिएकी उनी सानै देखी कलाकारिता प्रति उनको शोख रहेको थियो । कलाकारितामा आफनो अभिनय देखाउनको लागी नेपाली नारीहरुको महान पर्व हरितालिका तीज को गीतमा पहिलो पल्ट आफनो कला प्रस्तुत गरिन । पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाल...

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )
काठमान्डौँ , भदौ , १२ गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा संगीतकार डि आर अटुको संगीत संयोजनमा ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सको भावहरु गीतमा रहेको छ । गीतमा मायालु जोडिको भुमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ । हेर्नुहोस भ...

काठमाडौं बाहिर थपियो दुई दर्जन हल

काठमाडौं बाहिर थपियो दुई दर्जन हल
काठमाडौं । शुक्रवारबाट रिलिजमा आएको फिल्म जय शम्भुले शुरुवाटी शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको फिल्मले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिनदी फिल्मले पनि साचे अनुसारको व्यापार नगरेपछि राजधानीका सबै हलले फिल्म जय शमभुलाई ठूलो पर्दा दिईएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रि...

सञ्चारकर्मि सबिता पोखरेलको शब्द सिर्जनामा “विरानो भो माइतीको आँगनी”(भिडियो सहित)

सञ्चारकर्मि सबिता पोखरेलको शब्द सिर्जनामा “विरानो भो माइतीको आँगनी”(भिडियो सहित)
रोशन पोखरेल , काठमान्डौँ, साउन ३० नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकामा आधारित तीज गीतहरु बजारमा प्रशस्त सार्बजनिक भैरहेको अवस्थामा सञ्चारकर्मि सविता पोखरेलको उत्कृष्ट शब्द सिर्जनामा गायिका काब्या आचार्यको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत बजारमा सार्वजनिक भएको छ । बाध्यताले आफनो माइतीको आगँनी टेक्न नपाएकी सविताले आफनो माइतीको आँगनीलाई निकै प्यारो लागेको कुरा...