हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाडौँ- हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलल...

तस्वीरमा कलाकारको दशैं

तस्वीरमा कलाकारको दशैं
आज विजयादशमीको दशौं दिन । आज नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् । नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् । टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ । कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै दशैं मनाउनुपर्छ भन्ने सन्देश अनमोल...

चिरिच्याट्ट पहिरन-शैलीको १० काइदा

चिरिच्याट्ट पहिरन-शैलीको १० काइदा
केही न केही मात्रामा भए पनि चिरिच्याट्ट बन्नु हरेक मानिसको चाहना हुन्छ । तर, यो चाहना कसरी पूरा गर्ने भन्नेबारे धेरैमा अन्योल हुन्छ । यो अन्योल पूरा गर्न यहाँ केही उपाय उल्लेख गरिएको छ – १. कुनै पनि सामग्री विशेष अवसरमा मात्र नकिन्नु हामीमध्ये धेरै मानिसले विवाह, कुनै चाडपर्व, जमघट लगायतको अवसरको लागि मात्र केही नयाँ कपडा वा आवश्यक कुरा खरीद गर्छौं । तर, अन्य अवस्थामा भने हामी यतातर्फ धेरै ध...

‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स

‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स
यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना कहरका कारण चलचित्रको छायांकन पनि पुरा हुन सकेन । निर्माणपक्षले करिब ७ महिनापछि गतसाता चलचित्रको छायांकन सुरु गरेको थियो । यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाएपनि यसको निर्माणपक्षले भने चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापाको लुक्स भने सार्वजनिक गरेको छ । चलचित्र...

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता
दशैंको मुखमा कहाँबाट डनको प्रसंग आयो भन्नुहोला । रहस्य बिस्तारै खुल्ने नै छ । सुरुमा डनको इतिवृतान्ततर्फ लागौं । हाम्रो देशमा दुइ तहका डन छन् । पहिलो, चुल्ठे-मुंग्रे भइहाले, जो तपाईं-हामीमध्ये कतिले चिन्छौं पनि । दोस्रो, सुट लगाउने एवं मयलपोस–सुरुवाल लगाउने डन । यी दुईथरी डनको नातागोता केलाउने हो भने साख्खै दाजुभाईको जस्तै हुन्छ । एकबाट अर्को अलग हुनै नसक्ने । मयलपोस–सुरुवाल लगाउने मूख...

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु
नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ । यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर-गाउँ, शहर-बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अहिलेसम्म अरु दशैं गीत समेत बन्न सकेका छैनन् । यसपाली पनि घटस्थापनादेखि नै यो गीत सर...

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?
नायक राजेश हमालले लकडाउनपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका होइनन् । उनले, म्यूजिक भिडियोमा यसअघि पनि थुप्रै पटक काम गरेका छन् । चलचित्रको अफरलाई तत्काल स्विकार नगर्ने हमाल राम्रो पारिश्रमिक पाएकै कारण म्यूजिक भिडियोमा देखिएका हुन् । नायक राजेश हमालले लकडाउनपछि आफूलाई दर्जन बढी म्यूजिक भिडियोमा अफर आएको बताएका थिए । जसमध्ये, उनले केही म्यूजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । नायक...

बिहेको ४० वर्ष भयो तर ५ मिनेट पर धमेन्द्रको घरमा हेमा मालिनी आजसम्म गएकी छैनन्

बिहेको ४० वर्ष भयो तर ५ मिनेट पर धमेन्द्रको घरमा हेमा मालिनी आजसम्म गएकी छैनन्
मुम्बइ। बलिउडकी ड्रिम गर्ल हेमा मालिनी आज ७२ वर्षकी भइन् । उनी १६ अक्टोबर १९४८ मा तमिलनाडुको अम्मकुंदीमा जन्मिएकी थिइन् । हेमा मालिनी बलिउड सुपरस्टार धर्मेन्द्रकी दोस्रो पत्नी हुन् । यी दुईको विवाद सन् १९८० मा भएको थियो । यी दुईको विवाह भएको ४० वर्ष भयो तर हेमा आजसम्म पनि धर्मेन्द्रको घर गएकी छैनन् जबकि धर्मेन्द्रको घर हेमाको घरबाट केवल ५ मिनेटको दूरीमा छ । हेमाको परिवारबाट धर्मेन्द्रको घर जाने एक...

क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण

क्योकुशिन सेइसिन काईकानको  शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण
भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा आज घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो । विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरि...

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा नयाँ कपडा लगाएका छन् । जिन्दगीमा यो दोस्रो नयाँ सुट भएको पनि पुनले सामाजिक सञ्जालमा बताएका छन् । सामाजिक सञ्जालमा पुनले लेखेका छन, ‘सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाही ६ बर्ष पुरानो ...