फुटबल स्टारका १० हट प्रेमिका
एजेन्सी । ब्राजिलमा सम्पन्न ओलम्पिक फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेसँगै सम्पुर्ण फुटबल प्रेमीको ध्यान हालै सुरु भएको क्लब लिगमा केन्द्रित भएको छ। आफ्नो क्लब तथा मन पर्ने खेलाडीले आशातित प्रदर्शन गरुन् भन्ने सबैको कामना हुन्छ।
फुटबलमा मैदान भित्र खेलाडीको खेलको चर्चा हुन्छ भने मैदान बाहिर उनिहरुको पारिवारिक बिषयमा सुन्न पाइन्छ । खेलाडीको आर्थिक स्तर, परिवार लगायत उनिहरुको राम्रो र नराम्रो का...














