‘घर’ पछि कता हराइन् बेनिशा ?
कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि करिब ३ महिना नेपाली कलाकारहरुको दिनचर्या घरको चारकुनामा वित्यो । लकडाउन लुजडाउनमा परिणत भएपछि केही कलाकार काममा फर्किएका छन् । फिल्ममा मात्र सीमित रहेका कलाकारहरु भने अझै घरमै बस्न बाध्य छन् । किनकि, सरकारले फिल्म छायांकनका लागि अनुमति दिएको छैन ।
अभिनेत्री बेनिशा हमाल भने कामविहीन भएको लकडाउन हुनुभन्दा धेरै अगाडिदेखि हो । उनले फिल...