गायिका प्राश्ना शाक्यको आवाजमा ” कति राम्रो कति प्यारो, नेपाल देश ” भिडियो सहित ।
काठमान्डाँै ।
गायिका प्रासना शाक्यको आवाजमा कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
नेपालको प्राकृतिक सुन्दरता र नेपाल प्रतिको प्रगाढ मायालाई भिडियोमा देखाइएको छ । अनिता सोनीको शब्द सिर्जना तथा संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई निकै आकर्षक र कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
यज्ञ पराजुलीको छायाँकन किङस मोसन प...












![चर्चित भजन गायक सशान कंडेलको ‘हर हर महादेब’ सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/4-300x200.png)

