शिव परियारको ‘नाचें फिरिरी’, ४ दिनमै ९ लाख बढी भ्युज
काठमाडौँ - डा. चन्द्र. गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत नाचें फिरिरी को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ l यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् ४ दिनमा ९ लाख भन्दा बढी भ्युज पाईसकेको छ l लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ...







![प्रमिलाको ‘देश निर्माणको संकल्प’ मा राजु लामा र अस्मिता अधिकारीको साथ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/1-1-300x200.jpg)






