कोरोना सम्बन्धि नयाँ गीत ”इमो खोलौला ” भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली लोक गीत संगीतमा सक्रिय कलाकारहरु गौरव गिरी , अर्जुन सुनाम , दिपसागर थापा , छविलाल कौशल , नारायण राई , गिताञ्जली श्रेष्ठ , पुर्ण संयोग , कुमारी चेपाङ टिका पुन , पुजा क्षेत्री , विष्णु कुमारी गिरी को आवाजमा रहेको कोरोना सम्बन्धि सन्देश मुलक गीत ”इमो खोलौला ” गीत बजारमा सार्वजनिक भएको छ ।
नेपाली जनताले भोगेको वास्तविक पिडालाई गीतमा समेटिएको छ । गीतमा गरिवीको चपेटामा परे...













![लकडाउनमा अमेरिकाबाट आयो ‘फुल होइन मेरो माया’ [ भिडियो सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/05/4.jpg)
