मारुनी गीत ‘मलाई मेरै नेपाली’लिएर गायिका बुनु श्रेष्ठ (भिडियोसहित)

मारुनी गीत ‘मलाई मेरै नेपाली’लिएर गायिका बुनु श्रेष्ठ (भिडियोसहित)
मारुनी गीत ‘मलाई मेरै नेपाली’ लिएर गायिका बुनु श्रेष्ठ पुन नेपाली सांगीतिक बजारमा आएकी छिन गत बिहिबार गायिका बुनुले आफ्नै स्टुडियो साउण्ड मिलको यु ट्युब च्यानल बाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन । प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मा...

खोटाङको भुमिले जन्मायो अर्को गायिकाअस्मिता पुमा राईको पहिलो गीत ”माया मारेर गयौ तिमीले “ भिडियो सहित

खोटाङको भुमिले जन्मायो अर्को गायिकाअस्मिता पुमा राईको पहिलो गीत ”माया मारेर गयौ तिमीले  “ भिडियो सहित
बविना बस्नेत , काठमान्डाँै डि आर अटुको संगीतमा खोटाङकी अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा राम्रो सम्भवना भएकी गायिका हुन अस्मिता पुमा राई । डि आर अटुको शब्द संगीतमा समावेश गरिएको प्रेम र विछोडका भावहरुलाई उनले निकै कलात्मक रुपमा गाएकी छन । मायालुको याद पल पल आउने भएकाले प्रेमको नगरीमा आफना प्रेमीलाई सजाउनको लागी ...

दिप तामाङको आवाजमा”सम्झनामा “ हेर्नुहोस भिडियो सहित

दिप तामाङको आवाजमा”सम्झनामा “ हेर्नुहोस भिडियो सहित
अमृता भण्डारी , काठमान्डौँ , फागुन ३ गायक दिप तामाङको आवाजमा सजिएको नेपाली लोक पप गीत ”सम्झनामा “ गीतको भिडियो सार्वजनिक भएको छ । हजारौ युवा युवतीको भावनालाई गीतमा समेटिएको छ । परिवारको सदस्यको खुशीमा विदेशी भुमीमा पसिना बगाउने युवा युवतीको कथालाई गीतमा समेटिएको छ । हजारौ सपना सजाएर पसिना बगाउने नेपाली युवाको कथालाई लेखिएको गीतका रचनाकार विनोद क्षेत्रीले बताए । गीतमा जितेन लेप्चाको संगीत तथा फडिन...

कान्तिपुरकी समाचार वाचिका पाण्डे र प्रहरी इन्स्पेक्टर श्रेष्ठ अभिनित ”भुर्र भुर्र” [भिडियो]

कान्तिपुरकी समाचार वाचिका पाण्डे र प्रहरी इन्स्पेक्टर श्रेष्ठ अभिनित  ”भुर्र भुर्र” [भिडियो]
आज  भ्यालेन्टाइन डे संसारभर आजको दिनलाई सच्चा प्रेमको दिनको रुपमा मनाइन्छ। आजकै दिनलाई नै आधार मानेर पछिल्लो समय संसारभर धेरै साहित्य र संगीतको सिर्जना हुने गरेको छ ।प्रणय दिवसको अवसरमा नेपालमा पनि धेरै गीतहरु सार्वजनिक भए यी गीतहरु मध्यको एक हो "यो मन उड्यो चरा बनी आकाशमा भुर्र भुर्र भुर्र भुर्र बतासमा' सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल 'शरद'को शब्द र संगीतकार गैरे सुरेशक...

“सैलुङ पोङ्दी” लिएर मंगोलियन हर्टका राजु लामा

“सैलुङ पोङ्दी” लिएर मंगोलियन हर्टका राजु लामा
२५ बर्ष पुरानो नेपालको सांगीतिक समुह 'मंगोलियन हर्ट'का गायक राजु लामाको नयाँ गीत “सैलुङ पोङ्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। हस्त लामा 'हार्दिक'को शब्द र बिशाल कल्तन संगीत रहेको गीतको म्युजिकमा राजु लामा आफैले अभिनय गरेका छन भने उनलाई मिना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको “सैलुङ पोङ्दी”को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ भिडियोल...

अधिश्री कस्पालको आवाजमा हजारौ परदेशीको भोगाईमा आधारित ‘म एक परदेशी ’ (भिडियो सहित)

अधिश्री कस्पालको आवाजमा हजारौ परदेशीको भोगाईमा आधारित  ‘म एक परदेशी ’ (भिडियो सहित)
बविना बस्नेत , काठमान्डाँै , माघ २७ आफनो मातृभुमी नेपाल प्रति समर्पित हुदैँ गायक अधिश्री कस्पालको आवजामा सजिएको हजारौ परदेशीको भोगाईमा आधारित गीत ‘म एक परदेशी ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा राष्ट्रियता र आफनो जन्मभुमी प्रतिको प्रेमलाई शब्दमा ब्यक्त गरिएको छ । म्याक्स नेपालको शब्द तथा संगीत र सुदिप सागरको एरेन्ज गीतमा रहेको छ । भिडियोलाई निरज थापाले सम्पादन गरेका हुन । ‘म एक परदे...

गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाजमा “नक्कली कान्छी “ (भिडियो सहित)

गायिका स्मृती बजगाईँ  र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाजमा “नक्कली कान्छी “ (भिडियो सहित)
आर पोखरेल, काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिकास्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ । आफुलाई नक्कली कान्छी नै निकै मनपरेको कुरा गीतमा गायकल...

पोखरा घुम्न आएका मनोज कुमार र मेलिशालाई समयले यस्तो बनायो (भिडियो)

पोखरा घुम्न आएका मनोज कुमार र मेलिशालाई समयले यस्तो बनायो (भिडियो)
पछिल्लो पुस्ताका गायक तथा सर्जक अल्बिन थापामगरको नयाँ गीत बजारमा आएको छ । ‘हे गोरी’ मार्फत चर्चामा आएका युवा गायक अल्बिन थापाको समयलाई फलानो क्रियशनले बजारमा ल्याएको हो भने सङ्स नेपालको आधिकारी यूट्यूब च्यानलबाट सार्वजिनक गरिएको हो । भिडियोको अधिकाँश दृश्य फेवा तालमा छायंकन गरिएको छ । पोखरा घुम्न आएका जोडिको बिषयबस्तुमाथी भिडियो बनेको निर्देशक तथा सिनेमाटोग्राफर सरोज अधिकारीले बताए । अधिकारीका अन...

गायक सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ”हेर्नुहोस भिडियो

गायक सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ”हेर्नुहोस भिडियो
काठमान्डौँ ,माघ २४ द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । प्रेममा विभिन्न आयामलाई समेटिएको छ । राधुङ छाको शब्दको शब्द तथा किरण कडेलको एरेन्ज गीतमा रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा मुकेश हु...

क्यान्सरलाई जितेर फर्केका इरफान खानले करिना कपुरसँग कमब्याक गर्ने

क्यान्सरलाई जितेर फर्केका इरफान खानले करिना कपुरसँग कमब्याक गर्ने
मुम्बइ। न्यूरो इन्डोक्राइन ट्युमर नामक दुर्लब रोगलाई जितेर हालै भारत फर्किएका बलिउड अभिनेता इरफान खानको कमब्याक फिल्म निश्चित भएको छ । रिपोर्टका अनुसार उनी २०१७ मा रिलिज भएको आफ्नो फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल ‘हिन्दी मिडियम–२’बाट कमब्याक गर्दैछन् । फिल्मका निर्माता दिनेश भिजनले यो कुराको पुष्टि गरेका छन् । फिल्मको निर्देशन होमी अदजानियाले गर्नेछन् । रिपोर्टका अनुसार यो फिल्ममा इरफान खानको...