प्रबेशको ‘अनलाईन’मा श्रीजना र बादल ( भिडियो )
काठमाण्डौ । अमेरिकामा बस्दै आएका गायक प्रबेश राईको सुमधुर स्वरमा सजिएको 'अनलाईन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ।
गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ। अनलाईनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुशी भिडियोमा प...














